news and more entertainment

चन्द्रमामा मान्छे देखिएपछि पृथ्वीमा हंगामा 30 लाख भन्दा बढिले हेरिसके

प्रकाशित मिति : बिहिबार श्रावण २९ , २०७१ | ३५३ पटक हेरिएको

अमेरिकी अन्तरिक्ष संस्था नासाको यो तस्वीर ध्यानपूर्वक हेर्नुस् त । तपाइँले चन्द्रमाको सतहमा मान्छे जस्तै आकारको चिज हिडिरहेको जस्तो देख्नुहुन्छ ।
यो तस्वीर के को हो भन्ने कुराको नासाले अहिलेसम्म पुष्टि गरिसकेको छैन । तर युट्युब प्रयोगकर्ताबीच भने यो तस्वीर सहितको भिडियोले हंगामा मच्चाइरहेको छ ।
इन्टरनेटमा भाइरल बनेको यो भिडियो हेर्नेहरुले यो एलियन र उसको छायाँ भएको ठोकुवा गरिरहेका छन् ।
उफोरिल नामक युजरले यु ट्युबमा राखेको यो भिडियो एक महिना भित्रैमा २० लाख भन्दा बढिले हेरिसकेका छन् ।
गुगलको मून सिरिज अन्तरगत चन्द्र तस्वीर तयार पार्न उक्त तस्वीर प्रयोग गरिएको हो र त्यो नासाबाट लिइएको थियो ।
यस्तो छ भिडियो
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget