news and more entertainment

बालबालिका मार्ने २ महिलालाई भारतमा पहिलो पटक फाँसी

नयाँ दिल्ली, साउन २९
भारतमा पहिलो पटक २ महिलालाई फाँसी दिइन लागिएको छ।
कोल्हापुरका रेणुका सिन्दे र सीमा गवितलाई जुनसुकै बेला फाँसी हुन सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
उनीहरुमाथि ९ जना बालबालिका मारेको आरोप छ । उनले राष्ट्रपति प्रणव मुखर्जी समक्ष क्षमा याचना गरेपनि त्यसलाई उनले अस्वीकार गरिदिएकी छन्।
अहिले उनीहरुलाई दिने फाँसीका बारेमा  सरकारी प्रक्रिया चलिरहेको छ। सरकारी प्रक्रिया शनिबार सकिने समाचारमा जनाइएको छ। उनीहरु दुबैले बालबालिकालाई अपहरण गरेका थिए। अपहरण गरी लगेर उनीहरुले बालबालिकालाई भिख माग्न बाध्य बनाउथेँ।
भिख माग्न नगएका बालबालिकाहरुलाई उनीहरुले मार्ने गर्दथे । उनीहरुलाइ यरवदा जेलमा फाँसी दिइन लागिएको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget