स्वामी आशारामले हजारौको भिडबाट यसरी छान्थे सेक्सका लागि महिला
नाबालिक छात्राको यौन शोषण गरेको आरोपमा जोधपुरको केन्द्रीय जेलमा रहेका आसारामको बारेमा फेरी अर्को एउटा सनसनीपूर्ण खुलासा भएको छ । अहमदावाद आश्रमका वैद्य अमृत प्रजापतिले एउटा अर्को सनसनीपूर्ण खुलासा गरेका हुन् ।प्रजापतिले भारतीय सञ्चारमाध्यमसँग कुराकानीका क्रममा आसारामले यौनशक्ति बढाउने औषधी प्रयोग गर्ने गरेको खुलासा गरेका छन् भने उनले आश्रमभित्रका घटनाबारे समेत सनसनीपूर्ण घटनाहरू सार्वजनिक गरेका छन् । उनले सबैभन्दा सनसनीपुर्ण खुलासा के गरेका छन् भने आसारामले हजारौको भिडबाट आफ्ना लागी कसरी केटी छान्थे ?
प्रजापतिका अनुसार आसारामको प्रवचन सुन्न आएका महिलाहरूमाथि आसारामले आँखा दौडाउँथे र जो उनको नजरमा पर्थ्यो ती महिलातर्फ उनले लाइट बाल्थे । आफुलाई मन परेकी महिलामाथि लाइट बालेपछी उनका सहयोगीहरूले उनको आसय बुझेर ती महिलालाई अनेकन बहाना र जालझेल गरेर आसारामको कुटीमा पुर्याउथे । जहाँ आसारामले ती महिलासँग यौन सम्बन्ध कायम राख्थे ।उनको यो तरिका निकै गोप्य थियो । जुन महिलालाई आसारामले मन पराउँथे ती महिलालाई पनि यसबारे कुनै जानकारी हुँदैनथ्यो कि आसारामले आफूमाथि लाइट बालेका छन् र आफूलाई आसारामले शिकार बनाउँदैछन् भन्ने । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Javascript DisablePlease Enable Javascript To See All Widget
Post a Comment