news and more entertainment

Articles by "ROCHAK"

क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ । त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन् । यहाँ ६० हजारदेखि एक लाख महिला यौनकर्मी रहेको अनुमान छ । यौन बजारमा ‘पसल थाप्न’ हाइटीदेखिका महिला पनि डोमेनिकन रिपब्लिक पुग्ने गरेका छन् ।
डोमेनिकन रिपब्लिकमा देहव्यापार गैरकानुनी छैन । यद्यपि उमेर नपुगेकासँग सेक्स गर्नुलाई यहाँ अपराध मानिन्छ । दुर्भाग्य, यहाँका अधिकांश महिला यौनकर्मी उमेर नपुगेका किशोरी नै छन् । अमेरिका र युरोपबाट सजिलै पुग्न सकिने भएकाले यहाँ यौन पर्यटन चकित तुल्याउने गतिमा वृद्धि भइरहेको छ ।
कम्बोडिया
देहव्यापारविरुद्ध भएका कुलुकमध्ये एक हो, कम्बोडिया । तर यसको कार्यन्वनपक्ष ज्यादै फितलो छ । जसले गर्दा यहाँ यौन व्यवसाय फस्टाएको छ र विदेशी पर्यटन यसतर्फ आकर्षित भएका छन् । यौन व्यवसायमा बालबालिकाको प्रयोग कम्बोडियाको प्रमुख मानवअधिकारको मुद्दा बन्न पुगेको छ ।
कम्बोडिया संसारकै गरिब राष्ट्रहरुमा पर्छ । त्यहाँको तलबदर अत्यन्तै कम छ । चरम गरिबीका कारण कतिपय अभिभावकले यौन व्यवसायमा लगाउन आफ्नै सन्तानलाई बिक्री गर्ने गरेका छन् । नवकिशोरीको ‘भर्जिनिटी’ सेक्सका पारखीले ज्यादै मूल्यवान ठान्ने गरेका छन् । यस्ता पर्यटकले कम्बोडियालाई इच्छा पूर्तिगर्नृ गन्तव्य बनाउने गरेका छन् ।
नेदरल्यान्ड्स
यौन व्यवसाय गरिब मुलकमा मात्रै फस्टाउँदैन । नेदरल्यान्ड्सजस्तो धनी देशको यौन पर्यटन पनि प्रसिद्ध छ । सरकारले देह व्यापारिका लागि छुट्टै ‘रेड लाइट एरिया’ तोकेको छ । जहाँ नेदरल्यान्ड्सभित्र र बाहिरका मानिसले गर्ने यौन सन्तुष्टि खरिद गर्ने गरेका छन् ।
आम्सटर्डममा रहेको ‘रेड लाइट एरिया’ मा पर्यटनका लागि यौनकर्मीले ‘सेक्स सप’, ‘पिप शा’, ‘स्ट्रिप क्लब’ लगायत सञ्चालन गरेका छन् । त्यस्तै होटेल र लजका कोठामा यौन बिक्री गर्ने व्यवसायी पनि प्रसस्तै छन् । यौन व्यवसायले कानुनी मान्यता प्राप्त गरेकाले यौनकर्मी र यसका ग्राहक दुवैले नेदरल्यान्ड्समा तनाब बेहोर्नु पर्दैन । यौन सव्तुष्टि खअरिद गर्न एउटा पर्यटकले एक पटकमा ३५ सय युरोमम्म खर्च गर्नुपर्छ ।
केन्या
केन्यामा गरिबीकै कारण यौन व्यवसाय फस्टाइरहेको छ । यौन व्यवसायमा संलग्नमध्ये अधिकांश गरिब, अशिक्षित, र नवकिशोरी छन् । केन्याको बजारमा यौन असुरक्षित मानिन्छ । यहाँका यौनकर्मीमा एचआइभी एड्सको अवस्था भयावह छ । भिरिंगीलगायतका यौनरोगबाट ग्रसित यौनकर्मीको संख्या पनिा यहाँ धेरै छ ।
१२ वर्षदेखिका किशोरीले यहाँ सेवा उपलब्ध गराउने गरेका छन् । जुनसुकै समूहका यौनकर्मीले कन्डम प्रयोगमा त्यती उत्साह देखाउने गरेका छैनन् । कैन्याली यौनकर्मीले दिनमा पाँच जना ग्राहकसम्मलाई सेवा दिने गरेका छन् ।
यहाँ प्रहरी प्रशासनले कुनै हस्तक्षेप गर्ने गरेको छैन ।
ब्राजिल
ब्राजिल जंगल सयर, त्यहाँका सुन्दर र मिजासिला मानिस, मन लोभ्याउने समुन्द्री किनार र अनेक पर्वमा यौन परिकार पनि थपिएपछि संसारभरीका बिलासी मानिसले यी सबैको एकैपटम सन्तुष्टि लिन ब्राजिललाई गन्तव्य बनाउन थालेका छन् । ब्राजिलको यौन बजारलाई संसारकै दोस्रो ठूलो यौनबजार मानिन्छ । यहाँको यौन बजारमा नारी र पुरुष दुवै पर्यटकले सेवा पाउछन् । पछिल्लो विश्वकप फुटबलका समयमा यौन बजारको हिस्सा बन्न संसारभरीबाट यौनकर्मी ब्राजिल पुगेका थिए ।
फिलिपिन्स
फिलिपिन्समा यौन व्यवसायविरुद्ध कडा कानुन छ । यसमा संलग्न व्यक्तिलाई राज्यले पक्राउ गरेर दण्डसमेत दिने गरेको छ । तर पनि फिलिपिन्सको बजार संसारकै मुख्य बजारमा गनिन्छ । फिलिपिन्समा करिब पाँच लाख यौनकर्मीले सेवा उपलब्ध गराइरहेका छन् । तीमध्ये अधिकांश ‘बार गर्ल’को आवरणमा सक्रिय छन् । पश्चिम एसिया र पश्चिमी राष्ट्रका व्यापारी फिलिपिनी यौनकर्मीका आकर्षक उपभोक्ता हुन् ।
फिलिपिन्स पुग्ने अधिकांश विदेशी पर्यटक त्यहाँको यौन बजारमा पुग्ने गरेका छन् । एक अनुसन्धानले फिलिपिन्स पुग्ने ४० देखि ६० प्रतिशत पर्यटकले फिलिपिन्सको यौन बजारमा सन्तुष्टि खरिद गर्ने उद्देश्य राख्ने गरेको देखाएको छ ।
कोलम्बिया
दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया पनि अहिलेको चर्चित सेक्स बजारमध्ये पर्छ । दलाली गर्न जान्नेले ज्यादै सस्तोमै कोलम्बियाली यौनकर्मीबाट सेवा लिन सक्छन् । त्यसैले लागूऔषधका लागि यो मुलुक कम पैसामा पनि यौन सेवा लिने उद्देश्यले पर्यटक पुग्ने गर्दछन् ।
उपभोक्ता हेन्डसम छ र ऊसँग भाउ घटाउने राम्रो खुवस् छ भने कोलम्बियाली यौनकर्मीले ज्यादै कम मूल्यमै सेवा उृपलब्ध गराउने गरेको धेरै पर्यटकको अनुभव छ । कोलम्बियाली युवती ज्यादै सुन्दर हुन्छन् । त्यसैले पनि त्यहाँको यौनबजार दिनदिनै चर्चित बन्दै गएको छ ।
इन्डोनेसिया
बढी संख्यामा बालबालिका संलग्न भएको यौन बजारमध्ये इन्डोनेसिया पनि एक हो । त्यहाँको यौन बजारमा विदेशी पनि आकर्षित भएपछि इन्डोनेसियाली सरकारलाई यौनकर्ममा बालबालिकाको संलग्नता रोक्न ज्यादै अप्ठेरो भएको छ ।
इन्डोनेसियामा यौन व्यवसाय कानुनी रुपमा वर्जित छ । नैतिक दृष्टिकोणले समेत यसलाई ज्यादै तल्लो स्तरको पेशा मानिन्छ । यति हुँदाहुँदै पनि विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने स्तरमा यहाँको यौन बजारको विकास भएको छ । कानुनी रुपमा बन्देज लगाइएकाले यहाँका यौन व्यवसायीले सामाजिक सञ्जाल तथा वेबसाइटको बढी प्रयोग गर्ने गरेका छन् ।
स्पेन
स्पेशनका म्याड्रिड, बार्सिलोनाजस्ता सहर यौन सन्तुष्टि खोज्नका लागि आकर्षक गन्तव्य बन्न पुगेका छन् । यहाको नाइटलाइफ ज्यादै भब्य छ । देहव्यपारलाई कानुनी मान्यता दिइएकाले युरोपभरी स्पेन प्रमुख सेक्स गन्तव्य बन्न पुगेको छ ।
म्याड्रिडमा रहेको रेड लाइट एरियामा विभिन्न ठाउँबाट मानिस सजिलै आउन सकून भनेर बाटोघाटोको राम्रो व्यवस्था मिलाइएको छ । स्पेनको यौन बजारमा स्पेनीभन्दा बढी दक्षिण अमेरिकन नागरिक सक्रिय छन् । त्यमध्ये प्राय: सबै महिला छन् ।
थाइल्यान्ड
थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ । thai-bar-girlsसमलिंगीका लागि समेत त्यहाँ खुल्ला छ ।
बैंककको पताया र पतपाङमा यौनकर्मी बढी केन्द्रित छन् । नग्न नृत्य, पूर्णयौन सुविधा लगायत ििवभिन्न सेक्स शो त्यहाँ देखाइन्छ । बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम ‘न्यड शो’ चलिरहेको देख्न पाउछन् । त्यहाँका यौनकर्मी सरकारी कार्यलयमा दर्ता भएका छन् र उनीहरु नियमित कर तिर्छन् । त्यसैले उनीहरुको स्वास्थ्य र सुरक्षमा सरकारले चासो देखाउने गरेको छ । कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले यौन पर्यटन आरम्भ गरेको थियो ।
kathmandutoday.com भिडियो हेर्न तल क्लिक गर्नुहोस

एक उत्साहित भाउजुको किसले देवरको विवाह मण्डपमै टुटेपछि जन्ती बेहुली बिनै फर्केको छ । भारतको अलिगढमा एक युवकको विवाह मण्डपमै यसकारण टुट्यो कि उनकी भाउजुली सबैका सामु देवरलाई किस गरिन् ।
दुलहा–दुलहीको कुराकानी सामाजिक संजाल साइटबाट सुरु भएको थियो। कुरा अघि बढ्दै जाँदा उनीहरु एकअर्कालाई मन पराउन थाले, दुवैले विवाहको कुरा घरपरिवारमा पनि चलाए । परिवार राजी भयो, विवाहको दिन पनि तय भयो, तर, बेहुलाकी उत्साही भाउजुको एक किसले दुवैको विवाह नै टुट्यो।
बरमालाको विधि पूरा गर्ने क्रममा जसै बेहुलीले बहुलालाई माला लगाइन् भाउजुले मण्डपमै पुगेर देवरलाई चुमिन । कुरा यतिमै मात्र पनि सीमित रहेन । चुम्बनलगत्तै भाउजुले आफ्नो देवरलाई तानेर डान्स गर्नका लागि लगिन्। डान्स सुरुभयो । बेहुलाले पनि भाउजुका साथ फ्लोरमा जमेर डान्स गरे। यो देखेर बेहुलीका परिवारजन भड्किए । उनीहरु गुनासो गर्न लागे।
त्यसपछि दुवै परिवारबीच बहस सुरु भयो। बहस यति बढ्यो कि विवाहमा आएका पहुनाहरु सबै घर फर्किए ।तर, बेहुलीका परिवारजनले बेहुलालाई बन्धक बनाए । धन्न दोस्रो दिन उनका परिवारजनले बेहुलाको सकुशल उद्धार गरेर घर लगे । तर, सामाजिक संजालबाट सुरु भएको प्रेम भने विवाह मण्डपमा पुगेर तोडियो।एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस :

आफ्नो चिच्याउने बानीलाई निरन्तरता दिने निधोमा पुगेकी ५३ वर्षकी ती महिलाले खुलस्त रुपमा भनेकी छिन्, ‘मैले जे गरेकी छु त्यो सबैले गर्नुपर्छ ।’ घटना बेलायतको हो । सण्डरल्याण्डकी बासिन्दा क्यारोलिन कार्टराइटले आफ्नो लोग्ने स्टीभसँग सम्भोग गर्दा निकै चिच्याउने गरेका कारण छिमेकीहरुलाई सहिसक्नु भएन र प्रहरीलाई खबर गरे ।




 झण्डै ३० पटकसम्म प्रहरी उनको घरमै आएर चुपचाप सेक्स गर्न भनि सम्झायो, तर उनले टेरिनन् । अन्ततः उनी विरुद्ध अदालतमा मुद्दा पर्यो । अदालतले उनलाई सम्भोगका बेला चिच्याउन प्रतिबन्ध नै लगाउने आदेश गरेको छ । नचिच्याउन भनि पटक पटक गरेको आदेश अटेर गरेपछि उनी विरुद्ध अदालतले प्रतिबन्धात्मक आदेश नै गर्नुपरेको हो ।

यसअघि उनलाई केही समय जेल पनि हालियो । उनलाई अदालतले गैर सामाजिक चरित्र देखाएको भनि ४ वर्षे प्रतिबन्धको फैसला गरेको छ । तर उनी अदालतको यो फैसला मान्ने पक्षमा छैनिन् । उनी भन्छिन्, ‘मैले जे गरिरहेको छु, त्यो तपाइँहरुले पनि गर्नुपर्ने कुरा हो । केवल मज्जाको लागि । मज्जाले बग्नुहोस् ।’ आफ्नो ३८ वर्षे लोग्नेसँग आफ्नै घरमा मज्जाले सेक्स गर्न पाउनुपर्ने आफ्नो अधिकार रहेको उनी बताउँछिन् । ठूला ठूला अपराधीलाई पक्रिन छाडेर प्रहरीले आफुलाई पक्रिनमा समय खर्चिएको भन्दै उनले आलोचना समेत गरेकी छिन् ।

www.onlinekhabar.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आफ्नी श्रीमतीको सेक्सप्रतिको आशक्तिका कारण श्रीमान निकै तनावमा परेका छन् । उनको यो आशक्तिबाट छुटकारा पाउनका लागि श्रीमानले अनेकौँ उपायहरुको खोजी गर्दै हिँडेका छन् ।
श्रीमानको आरोप छ कि उनकी श्रीमती उनीसँग हदभन्दा बढी सेक्स गर्दथिन् । पिडित पतिले अन्ततः अदालतको ढोका ढक्ढकाए र सम्बन्धविच्छेदको लागि पहल गरे । भारतका ‘फेमिली कोर्ट’का न्यायाधिस लक्ष्मीकान्त रावका अनुसार श्रीमती अदालतमा पेश भएकी छैनन् । अदालतले यसैको आधारमा श्रीमानको समस्यालाई सहि मान्दै सम्बन्धविच्छेदको लागि अनुमती दिएको छ ।

कामुक औषधी खुवाउँथिन् श्रीमती

श्रीमानले अदालतलाई बताए अनुसार उनकी श्रीमती उनीसँग सेक्स गर्नका लागि निकै दबाब दिने गर्दथिन् । उनी श्रीमानलाई कामुक औषधीहरु सेवन गरेर सेक्स गर्न दबाब दिन्थिन् । श्रीमानले यो पनि आरोप लगाए कि उनकी श्रीमती अप्राकृतिक यौन सम्बन्ध बनाउनका लागि पनि दबाब दिने गर्दथिन् जुन निकै पिडादायी हुने गर्दथ्यो । श्रीमानले भने कि उनी तीन शिफ्टमा काम गर्नेे गर्दथे र निकै थकित हुने हुँदा उनी श्रीमतीले चाहेजस्तो लगातार सेक्स गर्न सक्दैनथे । श्रीमानले एक पटक श्रीमतीलाई कुनै मनोवैज्ञानिककोमा उपचार गर्न जान पनि आग्रह गरेका थिए ।

धेरै सेक्स नगरे म कोही अरुसँग सेक्स गर्न जान्छु

अदालतलाई यो पनि बताइएको छ कि महिलाले पतिलाई धम्की पनि दिने गर्दथिन् । उनको श्रीमतीले उनलाई यदि उनको चाहना पुरा नगरे उनी सेक्स गर्न अरु कसैकोमा जाने धम्की दिने गरेको श्रीमानले बताएका छन् । लगातार बिरामी हुने हुँदा डाक्टरहरुले उनलाई सेक्सबाट केहि दिनको लागि टाढा बस्न निर्देशन दिए पनि उनी भने श्रीमतीका कारण कहिले पनि सेक्सबाट अलग्गिएर बस्न नसकेको जानकारी दिए । (एजेन्सी)


भिडियो हेर्न तल क्लिक गर्नुहोस : भिडियो हेर्न तल क्लिक गर्नुहोस :

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै भने हुँदैन ।
केटामा केही गुण हुनु पर्छ जुन हरेक महिलाले मन पराउँछन् । यदि कुनै पनि केटीले तपाइँलाई हेर्दिने भने पनि पिर नगर्नुस् बानीमा केही सुधार गर्न मात्र जरुरी छ । यहाँ केटाका त्यस्ता बानीको चर्चा गरिएको छ जुन हरेक केटीलाई मन पर्छ ।



१ सिधा सादा
सोझो खालका देखिने र जेन्टल स्वभावका केटा हरेक केटीलाई मन पर्छ । सामान्यतः सिधा सादा र परेको बेला आक्रामक पनि बन्न सक्छन् त्यस्ता केटाको खोजिमा हुन्छन् हरेक महिला । सिधा देखिने केटा हरेक केटीलाई मन पर्छ ।

२ रुखो ब्यवहार देखाउने केटा
कतिपय केटीलाई आफूसँग रुखो ब्यवहार गरिरहने केटा मन पर्छ । आफ्नो धुनमा काम गरिरहने र आफूलाई कम ध्यान दिएको जस्तो गर्ने केटा हरेक केटीलाई मन पर्छ । कुनै पनि केटी देख्ने वित्तिकै प्रतिक्रिया दिने बानी छ भने छोड्नुस् वेवास्ता गर्ने केटा केटीलाई बढी मन पर्छ ।

३ आत्मविश्वासी
कुनै पनि केटीलाई उच्च आत्म विश्वास भएको केटा मन पर्छ । अलिकति चल्ता पुर्जा र आत्म विश्वास भएका केटाको नजरमा केटीहरु पग्लिहाल्छन् । आफ्ना कुरा खुलेर राख्न सक्ने केटा केटीको नजरमा परिहाल्छन् ।

४ गम्भिर
कुनै पनि कुरालाई उडन्ते पारामा कुरा गर्ने भन्दा गम्भिर प्रकृति भएका केटा केटीहरुलाई मन पर्छ । पछि लाग्ने भन्दा आफूलाई कम चासो दिने गम्भिर प्रकृतिका पुरुषप्रति महिला आकर्षित हुन्छन् ।

५ ख्याल गर्ने केटा
आफूलाई अलिक ख्याल गर्ने र चासो दिने केटाहरुको खोजिमा हुन्छन् केटीहरु । हरेक समस्यामा साथ दिने र समाधानको बाटो दिने केटा केटीको नजरमा सबै भन्दा नजिक हुन्छन् । आफूले नजिक बनाउन चाहेको केटीको विषयमा सँधै हेरविचार गर्नुस् ।

६ खुशमिजास
धुम्म पर्ने भन्दा खुश मिजासका केटा केटीलाई मन पर्छ । तपाइँको चेहरा हेरेर केटीहरुले तपाइँको स्वभाव थाहा पाउँछन् । हँसिलो अनुहार र फरासिलो स्वभावका केटा केटीको नजरमा परिहाल्छन् ।


७ सम्मान दिन जान्ने
केटीहरुलाई महिलालाई सम्मान गर्ने पुरुष मन पर्छ । महिलाहरुलाई सम्मान दिने पुरुषलाई महिलाहरुले जीवन साथी नै बनाउन चाहन्छन् । तपाइँले कुनै पनि केटीसँग गर्ने ब्यवहारले नै तपाइप्रतिको दृष्टीकोण बन्छ । एजेन्सी

यौन आनन्दका लागि अनेक उपाय निकाल्छन् अचेलका युवाहरू। सेक्सटोय, नीला फिल्म, अनलाइन भिडियो
च्याटिङ अचेल उनीहरूका लागि सामान्य हुन्। रातपरेपछि फोनमा यौन उत्तेजित कुराकानी गरेर आनन्द लिने युवा जमात पनि ठूलै छ। विशेष गरी चढ्दौ वैंशका युवायुवती यस्तो फोन वार्तालापमा लठ्ठिने गर्छन्।
विज्ञका अनुसार यसरी फोन सम्पर्क मार्फत उत्तेजित कुराकानी गर्नु, आवाज निकाल्नु वा यौनका विषयमा कुरा गर्नुलाई ‘फोनसेक्स’ भनिन्छ। यस्तो फोनसेक्समा रमाउनेहरू संसारभरि नै हुन्छन्। नयाँ बानेश्वरका विकासको मोबाइलमा एकदिन नयाँ नम्बरबाट मिसकल आयो। चिनेजानेकोले गरेको पनि हुनसक्छ भन्ने मनसायले उनले ‘कलब्याक’ गरे। फोनमा अपरिचित युवतीको स्वर सुने। ती युवतीले झुक्किएर त्यो नम्बरमा मिसकल गएको बताइन् तर विकासलाई भने उनको मिठो स्वर सुनेपछि ‘फ्रेन्डसिप’ गर्न मन लाग्यो। सुरुमा कुनै प्रतिक्रिया नदिएजस्तो गरे पनि अन्ततः उनी फ्रेन्डसिप गर्न राजी भइन्। गर्दागर्दै उनीहरू फोनबाट धेरै नजिकिए।


मनका सबै भावनाहरू साटासाट हुनथाले। अचेल उनीहरूलाई राती दशबजेपछि एक-दुई घण्टा गफ नगरी निद्रै पर्दैन। फोनमा प्रायः यौन र सेक्सका कुरा बढी हुन्छन्। ‘माई डियर’, ‘कम टू माई ड्रिम’, ‘किस मी’, ‘रमाइलो गरौँ न’ यी शब्दहरू सामान्य भइसकेका छन् उनीहरूका लागि। तर, अहिलेसम्म भेटघाट गरेका छैनन्। विकासजस्तै फोन सेक्समा आनन्द लिने युवायुवती धेरै छन्। फोनमा कुराकानी गर्ने वातावरण नमिले उनीहरू एसएमएसको सहारा लिन्छन्।

पाटनका रविनलाई पनि फोनसेक्सको नशा बसेको छ। केटी साथीसँग राति पन्ध्र-बीसवटासम्म एसएमएस आदानप्रदान हुन्छन्। उनलाई प्रत्यक्ष भेटेर कुरा गर्दा भन्दा फोनबाटै सेक्सका कुरा गर्दा झन् बढी आनन्द आउने उनको प्रतिक्रिया थियो। यस्ता क्रियाकलापमा युवतीहरू पनि कहाँ कम छन् र? केटाहरूले ‘डार्लिङ् ढोका खोलिदेऊ म आउंदैछु’ भन्दा केटीले सहजै ‘खुल्लै छ छिटो आऊ …’ भनिदिन्छन्। पुरुषहरूलाई उत्तेजित पार्न महिलाहरूले विभिन्न तवरले हौस्याएका हुन्छन्। राती फोन गफमा प्रायः कस्तो लुगा लगाएर सुतेको छौ? कति पिस लगाएको छौ? कुन कलरको? आदि इत्यादि सोधपुछ चल्छ। यति मात्रै होइन, ‘कुन पोजिसनमा सुतेका छौ या कतापट्टि फर्केका छौ? मेरो लागि ठाउँ छ कि छैन?’ यस्तै यस्तै सोधेर ‘टाइम पास’ गर्न सिपालु हुन्छन् तन्नेरीहरू। प्लस टू पढ्दै गरेका चाबहिलका सञ्जयकी प्रेमिका अहिले पोखरामा नर्सिङ गर्दै छिन्।

प्रायः उनीहरू महिनामा एकपल्ट भेट्छन्। अरुबेला फोन जिन्दावाद! ‘अत्यास मेटाउन फोनबाट सबै कुरा गर्छौं’ उनले भने, ‘फोनमा यौन र सेक्सका कुरा गर्दा केही हदसम्म आनन्द आउँछ। उनी (प्रेमिका) मदेखि नजिक छिन् भन्ने भावना जागृत हुन्छ।’ राती दशबजेपछि नेपाल टेलिकमले प्रदान गरेको सस्तो फोन सेवाले तन्नेरीलाई झनै बरालिदिने काम गरेको छ। विद्यार्थी वर्गहरू यसबाट बढी प्रभावित छन्। कतिपय त रातीदेखि भोलीपल्ट बिहानसम्मै मोबाइलमा कुरा गरिरहन्छन् भन्दा पत्यार नलाग्ला। बुद्धनगर बस्ने विराटनगरका प्रविणको लभ परेको भर्खर ३ महिना भयो। स-परिवार महाराजगञ्ज बस्ने प्रेमीकासँग हप्तामा एक पटक भन्दा भेट्ने अवसर मिल्दैन। तर, उनीहरू मोबाइलमा अत्याधिक कुरा गर्छन्। कैयौं रातहरू प्रेमिकासँग गफ गरेर मात्रै बितेका छन् उनका। ‘अरु काम भेटेको बेला भइहाल्छ,’ उनले भने, ‘मन र मन मिलाउन त फोन नै काफी छ ।

एजेन्सी

महिला मोडेलहरुलाई उत्तेजक पोजमा प्रस्तुत गरिएका विज्ञापनका होर्डिङ बोर्डहरुका कारण सवारी दुर्घटना बढेको ठहर सहित काठमाण्डौ सहरमा त्यस्ता उत्तेजक होर्डिङ बोर्ड राख्न निषेध नै गरिएको छ ।
उत्तेजक होर्डिङ बोर्डहरुमा पुरुष चालकका आखा पर्ने र उनीहरुले चलाइरहेको गाडी अनियन्त्रित भै दुर्घटना हुने ठहर प्रहरीले गर्ने गरेको छ । यस्तो दुर्घटना हाम्रो देशमा मात्र होइन रुसमा समेत अझै भयानक रुपमा हुन
थालेको छ ।
रुसमा महिलाका वक्षस्थलका कारण दैनिक ५ सय सडक दुर्घटना हुने गरेका छन् । समाचार अनुसार महिलाको वक्षस्थलको तस्वीर देखाइएको एक विज्ञापन अभियानका कारण मस्कोमा दैनिक ५ सय ट्राफिक दुर्घटना हुने गरेको छ ।



हातको समाइएको र निप्पल्समा निलो पोतेर ‘यिनीहरुले आकषिर्त गर्छन्’ भन्ने नारा लेखिएको महिलाको वक्षस्थलको नग्न तस्वीर सहितको भिमकाय विज्ञापन बोर्ड बोकेका ३० वटा ट्रक दिनभर मस्कोका सहरमा गुड्ने गरेका छन् । मस्कोमा यस्ता विज्ञापनयुक्त तस्वीर गुडिरहँदा सडकमा गाडि चलाइरहेका अन्य पुरुषहरुको आँखा उतैतर्फ पर्ने र मन अस्थिर भएर गाडि नै अनियन्त्रित भएर ठोक्काउने गरेको बताइएको छ । सोही कारण मस्कोमा एक दिनमा ५ सय १७ वटासम्म ट्राफिक दुर्घटना भएका छन् ।
महिलाको वक्षस्थलका कारण दिनमा ५ सय सवारी दुर्घटना

एक विज्ञापन एजेन्सीले सुरु गरेको यस्तो मोबाइल विज्ञापन विधि पुलिसका लागि टाउको दुखाइएको विषय बन्यो र अन्ततः पुलिसले त्यस्तो अश्लिल विज्ञापनयुक्त ट्रकबाट वक्षस्थलका तस्वीर झिक्न लगायो ।
यस्तो मूर्खतापूर्ण विज्ञापन विधिको प्रयोग गर्ने सराफन विज्ञापन एजेन्सीले भने आफ्नो कामको बचाउ गर्दै आफुले नयाँ विज्ञापन विधिको आविष्कार गरेको दाबी गरेको छ ।
उता वक्षस्थल विज्ञापनका कारण दुर्घटनामा परेका सवारी धनीहरुले भने विज्ञापन एजेन्सी सँग क्षतिपूर्ति र विमा रकम दाबी गरेका छन् । एजेन्सीले भने विमा कार्यक्रमबाट विमा नपाउने कारधनीहरुलाई आफुले क्षतिपूर्ति दिने स्पष्ट पारेको छ ।
एजेन्सी



भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आजकल प्रतियोगिताहरुमा पनि यति धेरै सिर्जनशीलता हुन थाल्यो कि, त्यो कल्पनाको सीमाभन्दा पनि बाहिर जान थालिसक्यो । हुँदाहुँदा रसियामा कुन केटीका तिघ्रा अग्ला छन भन्ने प्रतियोगिता भएको छ ।
मिस लंगेस्ट लेग्स कम्पिटिसन अर्थात सबैभन्दा लामो खुट्टा भएकाहरुको प्रतियोगिता १८ वर्षीया कानुनकी बिद्यार्थीले जतेकी छिन् । १०६ सेन्टिमिटर लामो खुट्टा भएकी अनास्तासिया स्टे्रशेवस्कायाले यो उपाधि जितेकी हुन् । इन्टरनेटमा भएको भेटिङमा साइबेरियाको नोवोसिबिस्कमा बस्ने उनले सबैभन्दा धेरै भोट पाएकी थिइन् ।
१७९ सेन्टिमिटर अग्ली यिनको तौल ५२ किलो छ भने खुट्टाको लम्बई १०६ सेन्टिमिटर छ । ५२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै १ हजार ६ सय पाउन्ड जितेकी छिन् । अग्लो तिघ्रा भएकी केटीको प्रतिस्पर्धा जितेपछि आफ्नो कानुनी करियरलाई परिवर्तन गर्ने पक्षमा नरहेको उनले बताइन् ।

एजेन्सी । भर्जिनिटी अर्थात कुमारीत्व महिलाका लागि ठूलो विषय हो र यो अमूल्य पनि छ । तर अहिले हामी महिलाहरुले केही लाख वा करोडमा आफ्नो कुमारीत्व भंग गर्ने घोषणा गरेको सुन्नु नौलो विषय रहेन । जसमा थुप्रै आफ्नो कुमारीत्व भंग गरे भने केही अन्तिम समयमा आएर आफ्नो बोली फिर्ता लिए । केहीले चर्चामा आउन तथा केहीले बाध्यताबश कुमारीत्व भंग गर्नु परेको हो ।


१.नटालिया डेलान


सन् २००८ मा २२ वर्षीय नटालिया डेनानले आफ्नो मास्टर्स डिग्रीको पढाई पुरा गर्नका लागि ३.७ मिलियन डलरमा कुमारीत्व भंग गर्ने बताएकी थिइन् ।




२.ग्रैसियला याटाको
सन् २००५ मा पेरुकी १८ वर्षीय मोडल ग्रैसियला याटाकोले आफ्नी आमाको औषधिउपचार गरेको बिल तिर्नका लागि १,३००,००० डलरमा आफ्नो कुमारीत्व भंग गरेकी थिइन् ।

३ रोजी रेड




सन् २००४ मा इङल्याण्डकी १८ वर्षीय रोजी रेडले ४४ वर्षीय एक इन्जिनियरसँग ८४०० पाउण्ड अर्थात १२९९२०० रुपैयामा बेचेकी थिइन् । उनी त्यसअघि पनि आफ्नो लेस्बियन साथीसँग प्रेम सम्बन्धमा थिइन् । तर उनले पहिलो पटक कुमारीत्व भंग गरेकी थिइन् ।

५.अलिना पर्सिया
रोमानियाकी १८ वर्षीय यी सुन्दरीले कम्प्युटरमा डिग्री लिनका लागि आफ्नो कौमार्य भंग गर्नुपरेको थियो । इटालीका ४५६ वर्षीय एक व्यक्तिले ८८०० पाउण्डमा उनको भर्जिनिटी तोडेका थिए ।



६. एलिजावेथ हर्ले
प्रख्यात कलाकार तथा मोडल एलिजावेथ हर्लेले च्यारिटी शो का लागि पैसा जुटाउन २०१४ मा आफूसँग किस गर्ने प्रस्ताव राखेकी थिइन् । एक व्यक्तिले ४९ लाखमा उनीसँग किस गर्न राजी भएका थिए ।

तपाइँलाई अनौठा अनौठा ठाउँमा विदा मनाउन जान मन पर्छ र कहाँ जाउँ भनेर सोंचमा पर्नु भएको छ भने चिन्ता नगर्नुस् । यहाँ हामीले विश्वमा न्युड अर्थात नाङ्गै भएर जान पाइने चर्चित होटलको चर्चा गरेका छौं ।
nude hotels
१ हिडन बिच रेसर्ट मेक्सिको
मेक्सिकोको हिडन विच रेसर्टले ग्राहकहरुलाई नाङ्गै भएर बस्ने सुविधा दिन्छ । यहाँ जाने मानिसले सिजनलरुपमा नाङ्गै भएर सेवा ग्रहण गर्न पाउँछन् । यसमा ४२ केवल बयस्कहरुका लागि मात्र बनाइएका बिच समेत छन् । यहाँ ग्राहकहरुले मन लागेका सबै गतिविधी नाङ्गै भएर गर्न पाउँछन् ।
Mexico hotel

२ होटल ओज इन फ्रान्स
फ्रान्सको क्यापडे मात्र रहेको होटल ओज इन पनि न्यूडिस्टहरुका माझ चर्चित छ । यो युरोपकै सबै भन्दा ठूलो न्यूडिष्ट होटल हो । यहाँ ग्राहकहरुलाई विभिन्न मनोरञ्जनका सुविधा दिइन्छ । यहाँ मसाज देखि सबै सुविधा छन् ।
France hotel

३ भ्रिटो मार्टिस् ग्रिस
ग्रिसको कार्टेस्थित भ्रिटोमारर्टिस होटल पनि नाङ्गै बस्न मन पराउनेहरुबीचमा चर्चित छ । यहाँ जाने मानिस निर्वस्त्र भएर जान पाउँछन् र सवै सुविधा लिन पाउँछन् । यहाँ काम गर्नेहरु कर्मचारीले समेत कपडा नलगाइ गर्न पाउँछन् ।
Germany


४ जुम वाल्डे, जर्मनी
जर्मनीको स्टोलवर्गस्थित जुम वाल्डे होटल पनि नाङ्गै बस्न मन पराउनेहरुका लागि रमाइलो गन्तब्य हो । यसमा जाने ग्राहकहरुले निश्चित ड्रेस लगाउनु पर्छ तर प्रवेश गरेपछि नाङ्गै भएर सबै सुविधा लिन सकिन्छ ।
club orient
५ क्लव ओरिएन्ट रिसोर्ट, वेष्टइण्डिज
फ्रान्सको नियन्त्रणमा रहेको वेष्ट इण्डिजमा रहेको क्लव ओरिएन्ट रिसोर्ट पनि निक्कै चर्चित छ नाङ्गै बस्न मन पराउनेहरुका लागि । यसमा न्युडिष्ट फेमिली प्याकेजको समेत ब्यवस्था छ । एजेन्सी 

एजेन्सी, १४ मङ्सिर, महिलाले जुन पुरुषसँग यौनसम्बन्ध राखेर बच्चा पैदा गर्छन् त्यो बच्चाको अनुहार, शारीरिक बनावट, हाउभाउ उसको आमा वा बुबासँग मिल्दो जुल्दो हुनु पर्छ र हुन्छ पनि ।  यदी यस्तो नभएको खण्डमा कि त महिलाले परपुरुषको गर्भ धारण गरेर अर्को पुरुषको नाम दिएको हुनु पर्छ । तर यो मान्यता अब लामो समय टिक्न नसक्ने देखिएको छ । किनकी विवाह पूर्व आफ्नो व्याइफ्रेण्डसँग सेक्स गर्ने महिलाले विवाह पश्चात जन्माएको पहिलो बच्चाको अनुहार, रुप, रङ र शारीरिक बनावट महिलाको पूर्व सेक्स पार्टनरसँग मिल्दो जुल्दो हुन आउने एक अनुसन्धानले देखाएको छ ।

 भरखरै गरिएको एक अनुसन्धानबाट यो निष्कर्ष निस्कियोकी महिलाले पहिलो सेक्स जुन पुरुषसँग गर्छिन् र विवाह पश्चात अर्को पुरुषसँग बच्चा जन्माउँछिन् भने त्यो बच्चाको सक्कल पहिलेको व्याइफ्रेण्डसँग मिल्न आउँछ । 'न्यू साउथ वेल्स युनिवर्सिटी' का वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट यो कुरा प्रमाणित भएको 'इकोलोजी जर्नल' नामक एक पत्रिकाले छापेको छ ।


 अनुसन्धानले यो तथ्यलाई यसरी पुष्टि गरेको छ कि जब महिलाले पहिलो पटक कुनै पुरुषसँग यौनसम्बन्ध राख्छिन् भने महिलाको अपरिपक्व अण्डकोषले पुरुषबाट प्राप्त शुक्राणुलाई अवशोषण वा रिजर्व गरेर राख्दछ र यो पछि बच्चा जन्माउँदा बच्चाको जीनमा ट्रान्सफर्म हुने गर्दछ । अर्थात् अण्डकोषले शोषण गरेर राखेको पहिलो पुरुषको शुक्राणुको प्रभाव अर्कै पुरुषबाट जन्मने पहिलो बच्चामा देखाउँछ । जसले गर्दा बच्चा जन्माउन चाहेको पुरुषको शुक्राणुको प्रभाव भन्दा पहिले गरिएको यौनसम्बन्धबाट प्राप्त शुक्राणुको प्रभाव बढि हुने भएकाले बच्चाको स्वरूप पूर्व सेक्स पार्टनर वा व्याईफ्रेण्डसँग मिल्न आउँछ ।

 यसैगरी रिसर्चले यो पनि बताउँछ कि पहिलो बच्चा जन्माई सकेपछि दोस्रो बच्चा पुन अर्कै पुरुषको शुक्राणु लिएर जन्माए पनि पूर्व पतिकै शुक्राणुको प्रभाव बढि हुनाले पूर्व पति वा पहिलो बच्चाको बाबुसँग दोस्रो बच्चाको रुप, रङ मिल्न आउँछ । अनुसन्धानको क्रममा वैज्ञानिकहरुले विवाहपछि जन्माएका बच्चाको शारीरिक बनावट, रुप, रंग, वर्ण पूर्व पति वा पूर्व ब्वाईफ्रेण्डसँग मिलेको पाएका थिए । साथै विवाह पूर्व शारीरिक सम्पर्क नगर्ने महिलामा यो स्थिति देखिएन ।

जीवनमा प्रेममा पर्ने र प्रेममा विछोडिने कथा धेरैसँग हुन्छ । अधिकाँश मानिस प्रेम सम्बन्ध टुटेपछि विक्षिप्त हुन्छन् । यदि तपाइँ यस्तो अनुभव गर्नु भएको छ भने तपाइँका लागि खुसीको खवर छ । विश्लेषकहरुले ब्रेकअप जीवनको रात भएपनि बाँकि जिन्दगी विहानी भएको बताएका छन् । एक अध्यनले प्रेम सम्बन्ध टुट्दा १० फाइदा हुने कुरा बाहिर ल्याएको छ ।


यस्ता छन् प्रेम टुट्दा हुने १० फाइदा
१ मनको सफाइः ब्रेकअपले मनका सबै पुराना यादहरु निकालेर मनलाई सफा पार्छ । यसको प्रभाव राम्रो हुने मनोचिकित्सकहरु बताउँछन् । अंग्रेजीमा काथर्सिस (catharsis) भनिने मन माझ्नका लागि प्रेम सम्बन्ध टुटेको समय सबै भन्दा राम्रो मानिन्छ ।


२ नयाँ सम्बन्धको शुरुवातः प्रेम सम्बन्ध टुटेपछि तपाइँले साथीको महत्व बुझ्नु हुन्छ र नयाँ साथी बनाउनु हुन्छ । प्रेमी वा प्रेमिका हुँदा वेवास्तामा परेका साथीहरु समेत प्रेम सम्बन्ध टुटेपछि भने महत्व पाउँछन् जसले जीवनमा सहजता ल्याउँछ ।
३ पार्टनररुपी GPS बाट छुट्काराः जव तपाइँ प्रेममा हुनुहुन्छ तपाइँ कहाँ जाने के खाने के गर्ने सबै कुरा प्रेमी वा प्रेमीलाई निक्कै चासो पर्छ । तर प्रेम सम्बन्ध टुटेपछि तपाइँ स्वच्छन्द हुन पाउनु हुन्छ र कहाँ गयो के गर्‍यो भनेर चासो लिने र रिसाउने कोही हुँदैन ।

४ पेटको सफाइः शोधकर्ताहरुले प्रेम टुटेका ब्यक्तिहरुको पेटका समस्या समाधान हुने दावी गरेका छन् । प्रेम सम्बन्धमा हुँदा बाहिर जाने र बाहिरका खाना खाने भएपनि एक्लै हुँदा त्यस्तो बानी कम हुने तथा जीवन नियमित हुने हुँदा पेटका समस्या समाधान हुने उनीहरुको दावी छ ।

५ आफूलाई मन लागेको फिल्मः प्रेममा हुँदा पार्टनरलाई मन पर्ने कुरा गर्नु पर्छ । फिल्म हेर्दा पनि आफूलाई मन नपर्दा समेत अरुको लागि फिल्म हल पुग्नु पर्ने हुन्छ । प्रेम सम्बन्ध टुटेपछि त्यसको झन्झट पर्दैन । तपाइँले मन लागेको कुरा मात्र गर्न पाउनु हुन्छ ।

६ पैसाको बचतः यो त भन्नै पर्दैन कि प्रेम सम्बन्ध टुटेपछि पैसा बचत हुन्छ । महंगो रेष्टुरेन्टमा जाने वा सरप्राइज गिफ्ट भन्दै महंगा उपहार दिने झन्झट हट्छ ब्रेकअपले ।

७ आँखा डुलाउन पाइन्छः प्रेम सम्बन्धमा हुँदा बाटोमा सुन्दर युवक वा युवती देख्दा हेर्न पनि सोंच्नु पर्छ । तर प्रेम सम्बन्ध टुटेपछि पनि यस्ता कुरामा ख्याल गरिरहनु पर्दैन । केटी हेर्दा प्रेमिका रिसाउली कि भन्ने टेन्सन समेत यसपछि अन्त्य हुन्छ ।

८ आराम पाइन्छः विहान उठ्दा उठ्दै गुड मर्निङ र सुत्ने बेला सम्म पनि मेसेज रिप्लाइ गर्नु पर्ने बाध्यता ब्रेकअपपछि अन्त्य हुन्छ । चाहेको बेला मुख ढाकेर सुत्न र उठेर पनि आफुलाई मन लागेको कुरामा ध्यान दिन पाइन्छ ।

९ पुस्तकको भारी हट्छः तपाइँले प्रेम सम्बन्धमा हुँदा चाहेर पनि चाहेका पुस्तक वा लेख पढ्न सक्नु हुन्न । तर जव सम्बन्ध टुट्छ तपाइँलाई पढ्ने प्रशस्त फुर्सद हुन्छ । तपाइँको शिरानीबाट पुस्तकको भारी हट्छ ।

१० गीतको अर्थ बुझिन्छः प्रेममा विछोडिएपछि मानिसहरु कवि हुन्छन् वा धेरै गीत सुन्छन् । यतिबेला नै यस अघि ख्याल नै नगरेका गीतका अर्थ बुझिन्छ खासगरी नारायाण गोपाल वा रफीका विराह लाग्दा गीत त सबै भन्दा प्रिय हुन्छन् ।

गायिका क्लेयर रिचार्ड्स सेक्सका लागि हरपल उत्सुक रहन्छिन र उनले धेरै पटक सार्वजनिक स्थलमा समेत यौन सम्बन्ध बनाएकी रहिछिन, यो खुलासा उनले आफैले लेखेको आत्मकथा 'अल अफ मि' मा गरेकी हुन् ।चमत्कारिक ढंगसंग वजन कम गर्ने सेलिब्रिटी भनेर समेत ख्याती कमाएकी क्लेयर आफ्नो आत्मकथामा यौनका मामलामा निकै इमान्दारीपूर्वक प्रस्तुत भएकी छिन ।
 उनले व्यस्त सडकको बिचमा सानो कारमा समेत यौन सम्बन्ध बनाएको स्वीकार गरेकी छिन । त्यति मात्र हैन उनले विवाहको पहिलो रात नै श्रीमानलाई धोका दिएर आफ्ना ब्वाईफ्रेन्ड गायक डेन बोवर्स संग यौन सम्बन्ध बनाएको लेखेकी छिन ।क्लेयरले २० बर्षको उमेर देखि शारीरिक सम्पर्कको आनन्द उठाउन थालेको पुस्तकमा लेखेकी छिन । 

पहिलो अनुभवका बारेमा उनले लेखेकी छिन कि ब्वाईफ्रेन्ड रीससंग पहिलोपटक उनले त्यो सम्बन्ध राखेकी थिईन र कौमार्य भंग गरेकी थिईन । त्यसबेला उनको गर्लफ्रेन्ड गर्भवती थिईन । २००८ देखि अहिले उनी श्रीमान छाडेर पूर्वप्रेमी रीस संग नै बस्दै आएकी छिन । डान्सर मार्क वेब्बसंग संक्षिप्त रोमान्स पश्चात विवाह गरेकी क्लेयरले विवाहको पहिलो रात नै परपुरुष गायक डेन बोवर्ससंग बिताएको घटनाले भने उनको पुस्तकलाइ आलोचना र चर्चाको शिखरमा पुर्याइदिएको छ ।

काठमाडौं । यतिबेला गायिका ज्योती मगरको पहिरनको विषयलाई लिएर सहरमा ठूलै चर्चा परिचर्चा चल्ने गरेको छ । गायिका ज्योती मगरको उत्ताउलो र भड्काउ पहिरनकै कारण नेपाल टेलिभिजनको ‘टि टाइम’ नामक मनोरञ्जन शो र हिमालय टेलिभिजनको ‘जोगेन्दर बोले प्रणम जी’ नामक कार्यक्रमका लागि रेकर्ड गरिएको अन्तर्वाता प्रशारण भएन । माउन्टेन टेलिभिजनको ‘तीज विशेष’ कार्यक्रममा भने उनी भद्र तरिकाबाट अन्तर्वाताका लागि पुगेकी थिइन् । उनीसँग अन्तर्वाता लिने पत्रकार विश्व लिम्बू ज्योती मगर मिडियामा हल्ला चले जस्तै उत्ताउली नभएको बताउँछन् । लिम्बूले अन्तर्वाता लिँदा ज्योति सामान्य रुपमै आएकी थिइन् र तीजको गीत पनि गाएकी थिइन् । लिम्बूले उनको ड्रेसअपका बारेमा बजारमा चलेको हल्लाका बारेमा पनि ज्योतिलाई प्रश्न गरेका थिए । तपाईको ड्रेसअपको त निक्कै चर्चा छ नी, अहिले त सामान्य देखिनुहुन्छ ? लिम्बुको प्रश्न नसकँदै ज्योतिले जवाफ दिइन् ‘फोहर मन हुनेले किचेनलाई पनि बाथरुम देख्न सक्छन् नी ।’ ज्योतिले आफूले दुई थरी व्यक्ति भेटेको उल्लेख गर्दै ‘शारीरिक सन्तुष्टी चाहने र साँच्चिकै माया गर्ने दुईथरीका युवाहरुले आफूलाई बेला बेलामा प्रस्ताव राख्ने गरेको तर, अहिलेसम्म आफु कसैको पनि मायामा नपरेको’ बताएकी थिइन् । उनको स्तन प्रदर्शनका बारेमा बजारमा अनावश्यक हल्ला चलेपनि उनले एनटीभी र हिमालय टेलिभिजनले देखाउन नहुने चीज देखाईएको फिल्मका ट्रेलर पैसाका लागि बजाउने गरेको आरोप लगाउँदै सामान्य पोशाकमा आफ्नो ‘स्तन’ अलिअली देखिदा रोकिन नाजायज भएको बताएकी थिइन् । उनले कला पैसासँग नबेचिने दाबी समेत गरेकी छन् ।

prostitute_busted1श्रीमतीलाई यौन सम्पर्क गरेबापत चितवनका ३८ वर्ष रामचन्द्र सिलवाल भदौ २६ गते पुर्पक्षका लागि कारागार चलान भएका छन्। श्रीमतीले इच्छाविपरीत जबर्जस्ती करणी गरेको अभियोग लगाएपछि कास्की जिल्ला अदालतले सिलवाललाई थुनामा राख्ने आदेश दिएको हो। ३५ वर्षीया श्रीमतीलाई जबर्जस्ती गरेको अभियोगमा न्यायाधीश हेमराज पन्तको इजलासले थुनामा राख्ने आदेश दिएको हो। सिलवालपछि करणी गर्न अर्का १७ वर्षीय लक्ष्य थापा पनि उनीसँगै थुनामा छन्। थापालाई पनि सिलवाल स्वयंले आफ्नी श्रीमतीलाई करणी गर्न लगाएका थिए। प्रहरीले आइतबार अदालतमा उक्त मुद्दा दायर गरेको थियो। मुद्दामा श्रीमतीको तर्फबाट सहायक जिल्ला न्यायाधिवता गोविन्द गिरी र श्रीमान्को तर्फबाट अधिवता रामप्रसाद घिमिरेले बहस गरेका थिए। श्रीमतीलाई जबर्जस्ती करणी गर्ने र गर्न लगाउने सिलवाल र थापालाई जबर्जस्ती करणी महलअनुसार सामूहिक बलात्कार गरेको अभियोगमा साढे १२ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको गिरीले बताए। बलात्कारका धेरै घटना अदालतमा आउने र यस्तो प्रकृतिको मुद्दा पहिलो पटक आएको गिरीले बताए। ३० वर्षयता वकालत गर्दै आएका अधिवता रामप्रसाद घिमिरेले श्रीमतीलाई जबर्जस्ती गर्न र आफ्नै श्रीमान्लाई पनि उजुर गरेको यो अनौठो मुद्दा भएको बताए। यस क्षेत्रमा पहिलो पटक यस्तो मुद्दा परेको गिरी बताउँछन्। गिरीका अनुसार श्रीमानले श्रीमतीको इच्छाविपरीत जबर्जस्ती करणी गर्नेलाई वैवाहिक बलात्कार भनिए पनि अर्को व्यक्तिलाई पनि करणी गर्न लगाएकाले जबर्जस्ती करणी हुने बताए। मुलुकी ऐन जबर्जस्ती करणी महलको १ नम्बरअनुसार श्रीमतीको सहमतिबिना यौन सम्बन्ध राख्न नपाइने र सहमतिबिना गरिए त्यो स्वतः बलात्कार हुने उल्लेख छ। यसो भएमा जबर्जस्ती करणी महलको ३ को ६ को अभियोग अनुसार दोषीलाई कारबाही हुन्छ। रोजगारीको खोजीमा दम्पती चितवनदेखि गत साउन २७ मा पोखरा आएका थिए। तीन छोराछोरीहरू घरमै छाडेर मजदुरी गर्न आएका उनीहरू काम नपाएपछि भौंतारिएका थिए। दोस्रो दिन पनि काम नपाएपछि उनीहरूसँगै पोखराको न्युरोडस्थित पूणिमा सिनेमा हलमा चलचित्रसमेत हेरेका थिए। त्यही रात जाल्पारोडस्थित सडकपेटीमा रामचन्द्रले श्रीमतीको इच्छाविपरीत करणी गरेका र थापालाई गर्न लगाएका थिए।
एजेन्सी

मेरो यौनेच्छा एकदम बढी छ । १२-१५ वर्षसम्म लगातार हस्तमैथुन गरेपनि अहिले आएर मैले त्यसलाई पूर्ण रूपमा बन्द गरेको छु ।

सुत्दाखेरि आफै वीर्यस्खलन भैसकेको केही दिनसम्म मैले मेरो लिंग अरू दिनको तुलनामा नरम र अलिकता लुलोजस्तो पाएको छु ।

यस्तो किन भएको होला ? म आफ्नो लिंग मोटो र बलियो पार्न चाहन्छु । यसका लागि कुनै औषधी छ कि ? अथवा अरू कुनै उपाय भए बताइदिनुहोला ? प्र.यौन इच्छा किन बढी ? यौनेच्छा राम्रोसँग हुन त सौभाग्य नै मान्नुपर्छ । यौनचाहना पनि सबै व्यक्तिमा एकनासको हुँदैन । कसैमा बढी हुन्छ त कसैमा कम । कुनै व्यक्तिमा यति नै यौनचाहना हुनुपर्छ भन्ने छैन।

हुनुपर्नेभन्दा बढी यौनचाहना भएको स्थितिलाई भएको भनिन्छ, यसका लागि शब्द प्रयोग गरिन्छ । यस्तो स्थिति चिकित्सीय दृष्टिकोणले ध्यान दिनुपर्ने गरेर बढी नै भएको हुनुपर्छ । कति यौनचाहनालाई चाहिँ बढी भन्ने कुरामा अझै पनि विवाद छ । एक व्यक्तिले सामान्य मानेको यौनचाहनालाई अर्को व्यक्तिले कम वा बढी मान्न सक्छ, तर कसैको दैनिक सामाजिक जीवन नै बिग्रने वा तनावपूर्ण हुने गरी यौन व्यवहार देखिन थालेको स्थितिमा भने यौनचाहना बढीको स्थिति भन्न सकिने कुरामा सबैजसो सहमत देखिन्छन् । साँच्चिकै यौनचाहना बढी हुँदा त्यसको उपचार गर्नुपर्छ। सम्बन्धमा आएका अप्ठयारा, यौन तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्ने हुन्छ । यस्तो किन हुन्छ भन्न सजिलो छैन । यसका कमै मात्र शारीरिक कारण भेटिन्छन् र सम्भवतः हार्मोन वा मस्तिष्कमा आएका खराबी यस्ता कुराका कारण हुन्छन् ।

अन्य कतिपय स्थिति
मनोवैज्ञानिक हुन्छन् । तपाईंले के आधारमा अत्यधिक यौनचाहना छ भन्ने मान्नुभएको हो, थाहा हुन सकेन, मेरो विचारमा यौनचाहना अनावश्यक रूपमा बढी भएजस्तो लाग्दैन । अर्को कुरा हस्तमैथुन गर्न किन बन्द गर्नुभयो बुझिएन, यो प्राकृतिक कुरा हो र यसले हानि गर्दैन ।सुत्दा वीर्य स्खलनले लिंग लुलो ? यौनसम्बन्धी कुरा हामी बिउँझेका बेला मात्र होइन, निदाएका बेला पनि निरन्तर चलिरहन्छ । निदाएको बेलामा लिंग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ।

यस्तो प्रायःजसो किशोर रावस्थामा पहिलो पटक हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। बोलीचालीको भाषामा यसैलाई स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने जस्ता शब्दको प्रयोग यही अवस्थालाई वर्णन गर्न गरिन्छ । सामान्यतः प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि वीर्यको पनि उत्पादन गर्न थाल्छ र यसले स्वाभाविक रूपमा बाहिर निस्कने अर्कातिर यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त पार्न प्राकृतिक रूपमै यसले बाटो खोज्छ । यसरी यौनेच्छा पूर्ण रूपमा पूरा भएपछि यौनेच्छा पूरा गर्ने व्यग्रता कम हुन सक्छ, जसले लिंगको उत्तेजनामा प्रभाव पारेको हुनसक्छ। नत्रभने केही दिनसम्म यस्तो हुनुपर्ने कारण देखिँदैन ।

लिंग एक विशेष अङ्ग हो र यो अङ्ग मानव शरीरको एक अङ्गका रूपमा मात्र नभै यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्ग भएकाले पनि यस्तो भएको हुन सक्छ। कतिपय व्यक्ति यसको आकार वा
लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँगै जोडिएको मान्छन् । कतिपय व्यक्ति लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर पीर-चिन्ता गर्छन् । यस्तो स्थितिलाई अंग्रेजीमा Small Penis Syndrome पनि भनिन्छ। तपाईंले साह्रै सानो भने पनि नाप दिनुभएको छैन । लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार एकदमै फरक-फरक हुन सक्छ । कसैको लामो हुनसक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो हुनसक्छ भने कसैको पातलो । लिंग बढाउन संसारमा अनेक उपाय प्रयोग गरिएको पाइन्छ। त्यसमध्ये एक लिंगको कसरत तथा हातैले तन्काउने विधि हो । अर्को उपाय तौल वा यन्त्रको सहायताले तन्काउने विधि हो । अर्को तरिका पम्पको प्रयोग हो । यी सबैको प्रभावकारीतामा प्रश्नहरू छन् । शल्यचिकित्सा अर्को महत्वपूर्ण उपाय हो र यसका पनि अनेक प्रकार छन् । यस्ता शल्यक्रियापछि नाप बढ्ने कुरा र यौन सक्षमतामा मिश्रति नतिजाहरू आएका छन्। तपाईंले अपेक्षा गरेजस्तो सजिलो घरेलु उपाय उपलब्ध नहुन सक्छ ।

के सानो लिंग भए यौनसम्पर्क नै गर्न सकिँदैन ? तपाईंले किन लिंग मोटो र बलियो पार्न चाहनु भएको हो, थाहा भएन । सामान्यभन्दा सानो लिंग भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले सजिलै हस्तमैथुन गर्न सक्नुहुन्छ भने यौनसम्पर्क राख्न पनि गाह्रो नपर्ला । यो कुरा भने पक्कै हो कि कुनै पनि अन्य व्यक्तिलाई जस्तो साथीको सहयोगका साथै आत्मविश्वासको आवश्यकता पर्छ । त्यसैगरी यौन सुख दिन वा सायद लिंगको नापभन्दा अन्य कुरा बढी महत्वपूर्ण छन् भन्ने

यो भगांकुर बाहिरतिरै हुन्छ । फेरि सम्पूर्ण योनिको लम्बाइ -४ इन्च) लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ र साधारणतया छोटो भनिने लिंग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छन् ।

हुनसक्छ, कतिपय महिलालाई ठूलो आकारको लिंगप्रति आकर्षण होला तर नापकै आधारमा बढी यौन आनन्द पाउनेचाहिँ होइन । योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरूका साथै अग्रभागमा रहेको (जहाँ यौनकेशहरू पाइन्छ) भागहरू अनि स्तन तथा शरीरका अन्य भाग पनि यौन संवेदनशील हुन्छन् । यी अङ्गका घर्षण वा मर्दन पनि यौनसम्पर्कको अन्तरङ्ग क्रियाकलाप हुनसक्छ

कुरा बुझ्नु आवश्यक छ । जहाँसम्म आफ्नो महिला यौनसाथीलाई यौन सुख दिन प्रदान गर्ने क्षमताको प्रश्न छ, त्यो पनि मजाले सकिन्छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन । प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर हो । महिलाले यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छ]
source:tajakhabar 


अमेरिकी टिभीस्टार किम कार्दासियनको सेक्स टेपले विश्वका सबै रेकर्ड भंग गरेको छ । किमको भिडियो ९३ मिलियन मानिसहरुले हेरिसकेका छन् ।अहिलेसम्म कुनैपनि सेक्स भिडियो यती धेरै मानिसहरुले हेरेका थिएनन् । यो अल टाइम रेकर्ड हो ।

यसभन्दा पहिले किमको फोटो ‘पेपर’ म्यागाजिनमा छापिएको थियो ।यसलगत्तै उनको भिडियो हेर्नेको संख्या ६२९ प्रतिशतले बढेको हो । सेक्स टेपको बिक्रीबाट किमले हरेक हप्ता ५० हजार डलर कमाइरहेकी छन् ।किमको यो सेक्स भिडियो सन् २००३ मा एक अमेरिकी गायकसँगको हो । जुनबेला उनीहरु प्रेमसम्बन्धमा थिए । २००७ मा यो सेक्स भिडियो लिक भएको थियो । एजेन्सी ।


तपाईलाई आफ्नी प्रेमीकाले अँगालोमा कसेको कस्तो लाग्छ ?
प्रेमी–प्रेमीका हुनेहरुलाई त यो स्वर्गीय आनन्द प्राप्त भैरहेकै होला तर जसका प्रेमी वा प्रेमीका छैनन् उनीहरुले अंकमालको आनन्द कसरी लिइरहेका होलान् रु अँगालोेमा बाँधिन चाहने तर प्रेमी–प्रेमीका नभएकाहरुलाई लक्षित गरेर अमेरिकाको इन्डियानामा लिसा केलीले इन्डी कुडेल्स सञ्चालनमा ल्याएकी छिन् । दुई सन्तानकी आमा लिसाले एक्लै भएका वा तनावमा रहेका पुरुषहरुलाई अँगालेमा बाँधेर समयअनुसार शुलक असुल्छिन् । केही आलोचकले यसलाई यौन व्यवसायको पूर्वअभ्यास बताए पनि लिसा त्यसलाई मान्न तयार छ्रनन । उनी आफूले दिनेसेवाको निश्चित नियम भएको बताउँछिन् । लिसाका अनुसार संवेदनशील अंगमाछुन नपाइने, नुहाएको हुनुपर्ने, दाँत माझेको हुनुपर्ने,सफा लुगा लगाएको हुनुपर्ने, भित्री बस्त्र नगलाएको अवस्थामा हुन नहुने जस्ता नियम उनका ग्राहकका लागि लागू हुन्छ । गहको घरमै गएर उनी तिनीहरुलाई बिभिन्न आसनमा राखेर अँगालेमार्छिन् । लिसा यसलाई एउाथेरापीकारुपमा लिन्छिन् । यो सेवाका लागि ग्राहकले ३० मिनेटको ३० डलर, एक घन्टाको ६० डलर र ९० डलर तिर्नुपर्ने हुन्छ ।sourcetajakhabar 

घाँटी पुरुषहरू महिलाले घाँटीमा चुम्बन गरेको अत्यधिक मन पराउँछन् । यदि पुरुषलाई यौन आकर्षण गराउने हो भने पुरुषलाई उत्तानो पारेर तकियामा टाउको राखी घाँटीको विभिन्न भागमा चुम्बन गरे पुरुषहरू आनन्दित एवं उत्तेजित हुन्छन् ।

टाउको र कपाल सहवासपूर्व पुरुषको केश सुमसुम्यायो भने उनीहरूले आनन्द प्राप्त गर्छन् । यसो गर्न उसको केशभित्र औला घुसाएर टाउको कन्याएजस्तो गरी हात हल्का हल्लाउनाले थप आनन्द दिन्छ । यसबाहेक निधारमा औंलाले सुम्सुम्याउँदा पनि उनीहरूमा यौन उत्तेजना बढ्छ । कानले पनि पुरुषको यौन उत्तेजना बढाउन सहयोग गर्छ ।

महिलाले कानलाई बिस्तारै टोक्दै कानको लोतीमा चुम्बन गर्दा पुरुषले थप आनन्द महसुस गर्छ । पुरुषको कान महिलाको मुखको सामुन्ने भएको अवस्थामा महिलाले यौन उत्तेजना बढ्ने किसिमका कुरा गरे पुरुषलाई अझ बढी आनन्द आउँछ । औंला पुरुषलाई उत्तेजनामा ल्याउन उनीहरूको हातको औंला चुस्दा पनि हुन्छ ।
हातको माझी औंला चुस्दा उनीहरूलाई मुखमैथुन गरेजस्तो आनन्द प्राप्त हुन्छ । स्तन पुरुषहरूको स्तन महिलाहरूको जस्तो नभए पनि संवेदनशील भने हुन्छ । कतिपय पुरुष स्तनको मुन्टो चुसेको मन पराउँछन् भने कतिपय स्तनको भागमा चाटेको मन पराउँछन् ।

यस्तो अवस्थामा के गर्दा पुरुषलाई बढी आनन्द आउँछ त्यही गर्नुपर्छ । पेरिनम पुरुषलाई यौन उत्तेजनामा ल्याउने महत्त्वपूर्ण भाग पेरिनम पनि हो । यो अण्डकोश र गुदद्वारको बीचमा हुन्छ । यो भागमा गरिने चुम्बनले पुरुषलाई चाँडै नै यौन उत्तेजनामा ल्याउन सक्छ ।

ढाड पुरुषलाई यौन उत्तेजनामा ल्याउन ढाडमा चुम्बन गर्न सकिन्छ । पुरुषलाई घोप्टो पारेर सुताई पुच्छर आउने भागदेखि गर्धनसम्म मालिस गर्दै चुम्बन गरे उनीहरू बढी उत्तेजित हुन्छन् । मैथुन यौनसम्पर्क गर्नुपूर्व अधिकांश पुरुष मुखमैथुन गर्न रुचाउँछन् । सहवासपूर्व स्नान गरेर पुरुषको ज्ञानेन्दि्रयमा मात्र मुखमैथुन नगरेर महिलाले पनि मैथुन गराए पुरुषलाई थप आनन्द प्राप्त हुन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

महिला पुरुषको माथि बसेर यौनसम्पर्क गर्दा महिला र उसको पेटमा दबाब नपर्ने मात्र होइन, महिला आफू नै सक्रिय हुने तथा यौनसम्पर्कलाई आफूले चाहेजस्तो र आफ्नो सहजता अनुकूल नियन्त्रण गर्न सक्छन्। त्यसबाहेक पुरुष माथि रहने अवस्थाको सट्टा छेउतिर वा पछाडिबाट गरिने आसनहरू गर्भवस्था महिलाका लागि सहज सावित हुनसक्छन्।


यस्ता प्रयोगपछि आफ्नो यौन साथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ। लिंगको प्रवेश नगराई यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुनसक्छ।यदि यौनसम्पर्कपश्चात् योनि रक्तश्राव, पेट दुखे वा गर्भ तुहिन थालेको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तत्काल बन्द गर्नुपर्छ। दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ।

महिला पुरुषको माथि बसेर यौनसम्पर्क गर्दा महिला र उसको पेटमा दबाब नपर्ने मात्र होइन, महिला आफू नै सक्रिय हुने तथा यौनसम्पर्कलाई आफूले चाहेजस्तो र आफ्नो सहजता अनुकूल नियन्त्रण गर्न सक्छन्। त्यसबाहेक पुरुष माथि रहने अवस्थाको सट्टा छेउतिर वा पछाडिबाट गरिने आसनहरू गर्भवस्था महिलाका लागि सहज सावित हुनसक्छन्। यस्ता प्रयोगपछि
आफ्नो यौन साथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ। लिंगको प्रवेश नगराई यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुनसक्छ। यदि यौनसम्पर्कपश्चात् योनि रक्तश्राव, पेट दुखे वा गर्भ तुहिन थालेको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तत्काल बन्द गर्नुपर्छ। दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ।
source:tajakhabar 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget