news and more entertainment

Articles by "दर्शन"

सँधै खेलाडीहरुबीच घम्साघम्सी हुने दक्षिण कोरियाको चेङसिम पिस वर्ल्ड रंगशालाको माहौल बुधबार भने प्रेममय थियो ।
मैदानमा प्रतिस्र्धी थिए २ हजार ५ सय जोडी जो केहीवेरमा बिबाह बन्धनमा बाँधिदै छन् । अनि दर्शकदीर्घामा करिव २५ मानिस उनीहरुको बिबाह हेर्न उपस्थीत थिए ।
कालो सुटमा सजिएका बेहुला अनि सेतो गाउनमा सजिएका बेहुलीहरुको लाइन सैनिक फर्मेसनजस्तो देखिन्थ्यो । ती मध्ये कतिपय लामो सम्बन्धमा थिए भने कतिपयको भेट एक दिनअघि मात्र भएको थियो ।
झण्डै १० वटा मुलुकबाट आएका यी बेहुला बेहुलीले गत सातामात्रै आफ्नो पार्टनर छानेका थिए । कतिपय यस्ता जोडी छन जो एकले बोलेको अर्काले बुझ्दैनन, दोभाषेको सहयोग चाहिन्छ ।
दक्षिण कोरियाको युनिफिकेसन चर्चले आयोजना गरेको यो सार्वजनिक बिबाह समारोहको झलक हो । जहाँ बिश्वभर यही चर्चसँग जोडिएका अनुयायीहरु अन्तरजातीय र अन्तरसांस्कृतिक बिबाहका लागि तयार छन् ।
Moonie'-couples-1
यो बिबाह प्रकृया ठूलो मासका कारणमात्र भिन्न र चर्चित छैन, यसका कतिपय नियमहरु पनि अनौठा छन् ।
हालसम्म आफु भर्जिन रहेको र आगामी दिनमा एकअर्काप्रति बफादार रहने कसम खाएसँगै उनीहरुलाई पबित्र जल छर्किएर बिबाह प्रकृया सुरु गरिन्छ ।
बिबाह गरिसकेपछि जोडीलाई ४० दिनसम्म भिन्नै राखिन्छ जहाँ उनीहरुले बिभिन्न बिधिको प्रयोग गरि भगवानसँग पुग्ने कोसिस गर्छन् । यो चालिस दिन जोडीलाई यौनसम्बन्ध राख्ने छुट छैन् ।
४० दिन छुट्टै बसेपछि यो अनौठो बिबाहको अन्तिम प्रकृयातिर पुगिन्छ । जहाँ फेरि तीन दिनका लागि जोडी एकै ठाउँमा हुन्छन् । चर्चको वेबसाइटका अनुसार यो तीन दिनमा श्रीमतीले आफ्नो श्रीमानलाई आमाको रुपमा पुर्नजन्म दिन्छिन भने श्रीमान् बाबुका रुपमा आफ्नी श्रीमतीलाई पुर्नजन्म दिन्छन् ।
दक्षिण कोरियाका पादरी सन मोङ मुनले सन् १९५४ मा स्थापना गरेको यो चर्चले त्यसयता दर्जनौं सामूहिक बिबाह गराएको जसले बिश्वभर चर्चासँगै बिबाद ल्यायो । मुनले सांस्कृतिक बिकृति ल्याएको र बाइबलको अपब्याख्या गरेको आरोप लाग्दै आएको छ ।
Blessing: South Korea's Unification Church is famous for its cosmic blessing ceremonies, often held in sports stadiums. More than 40 of the couples met just days ago
Love (with an earpiece): One newlywed couple make the heart shape with their hands. They will have to abstain from sex for at least 40 days and nights
Scale: The church was founded in 1954 by self-proclaimed messiah Sun Myung Moon and its first blessing had 33 couples. Today's ceremony was held by his widow
Are you sitting comfortably? Seats were laid out in neat rows in the stadium, a vast sports and cultural complex on the outskirts of South Korean capital Seoul
Identical: Standing from plastic chairs, the couples were dressed the same with women in white dresses and veils and the men in black suits with white shawls
Devotion: Newlyweds bow to Rev Moon's 71-year-old widow Hak Ja Hang, described by followers who flock from around the world as 'True Mother'
Mass ceremony: Though taking place in a free and democratic country, the mass spectacle is reminiscent of displays by Korea's dictatorship neighbour to the north
Confetti: The blessing was just one step in a long a complex process which ends in the formal unification between man and woman in a three-day ceremony
Stadium: The ceremonies have taken place regularly. The church claims to have three million members but most people say that number is far smaller

महिला साथीहरु यदि तपाइँ कोही पुरुषको यौन क्षमता वा व्यवहार कस्तो होला भन्ने बारेमा जान्न चाहनुहुन्छ भने चिन्ता नमान्नुस् तपाइँले त्यो पुरुषको यौन व्यवहार थाहा पाउन ऊसँग समागम गर्न पर्दैन । तपाइँले पुरुषको साहिँली औलाको लम्बाइ हेरेर पुरुषको यौन क्षमता र व्यवहार पत्ता लगाउन सक्नुहुन्छ । अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हालै गरेको एक अनुसन्धानले साहिँली औँला लामो हुने पुरुषमा यौनचाहना बढि हुने र महिलाप्रति बढि आकर्षित हुने तथ्य पत्ता लगाएको छ । पुरुषमा साहिँली औलाको लम्बाइ शुक्रकिटको संख्या, यौनमा आक्रामक व्यवहार , यौन अनुकुल र यौनका बेला गरिने पाक क्रिडा सँग सम्बन्धित रहेको पत्ता लगाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार जुन पुरुषको साहिँली औँला चोर औँलाको तुलनामा
लामो हुन्छ त्यो पुरुष उतिधेरै कामुक हुन्छ ।


अर्थात साहिँली औला लामो हुने मान्छे बढि यौनातुर हुने वा उसमा बढि यौनको चाहना उत्पन्न हुने हुन्छ । त्यस्तो लोग्ने मानिसमा शुक्रकिट र हर्मोनको उत्पादन पनि बढि हुने भएकाले यौनमा बढि आक्रामक हुने र यौनक्रिडामा बढि लिप्त हुन चाहने खालको हुन्छ । गर्भको शिशुमा टेस्टेस्टेरोनको मात्रा बढि भएमा जन्मजात रुपमै उसमा साहिँली औँला लामो हुने र पछि परिपक्व हुँदै जाँदा त्यस्तो पुरुष बढि यौन क्षमताको हुने अनुसन्धानकर्ताहरुको भनाइ छ । साहिँली औलामा सेक्स हर्मोनका रिसेप्टरहरु हुने अनुसन्धानले देखाएको छ ।

डा सुनिल सिटौला। यौन जीवनमा चरम सुख प्राप्त गर्ने महान् रहस्यमाथि महर्षि वात्स्यायान, मेरी स्टोप्स, मनोचिकित्सक एडलर, युंग आदि रति विशेषज्ञ वैज्ञानिकहरूले आफ्नो अनवरत अध्ययन, सूक्ष्मातिसूक्ष्म शारीरिक एवं मानसिक जाँच, प्रत्यक्ष परीक्षण एवं अनुसन्धान गर्नलाई कुनै कसुर छाडेका छैनन्।

यी मनोवैज्ञानिक (Psychological) र वैज्ञानिक (Scientific) अनुसन्धानपछि जुन बहुमूल्य तथ्यपूर्ण अनुभव र गुप्त रहस्य उपलब्ध भएका छन्, त्यसलाई त आधुनिक वैज्ञानिकहरूदेखि लिएर सम्पूर्ण विश्व जगतले स्वीकारेको छ। जसअनुसार रतिक्रिया अर्थात् सम्भोग कार्य प्रेम, सहानुभूति एवं एकअर्काको सुख, सुविधा र स्वास्थ्यलाई ध्यान दिएर प्रफुल्लित मन बनाई एकअर्कामा समर्पित भाव राखी गुप्त इन्द्रियको र समय संगम हो। जसको स्मरण मात्रले पनि दुवैको मन आनन्दले भरिन जान्छ।

रतिविशेषज्ञहरूको भनाइअनुसार यस्तो सुमधुर अवसरमा दम्पतीको शरीरबाट अद्भूत क्रोमोजम विविध हार्मोन्स बग्नाले उपयुक्त प्रकारको अनौठो मनोवैज्ञानिक एवं शारीरिक उद्वेग परिलक्षित हुन पुग्छ। साथै मस्तिष्कसहित समस्त तत्वहरू उद्वेलित भएर परमसुख प्राप्त हेतु सम्भोगमा रत रहन्छन्। यसरी सम्भोगमा रत रहँदा जुन चरम् सुख प्राप्त हुन्छ, त्यस्तो अवस्थालाई आर्गेज्म’ भनिन्छ। आर्गेज्म शब्दको उत्पत्ति ग्रीक भाषाको ‘आर्ँगाओज’ बाट भएको हो। जसको अर्थ हुन्छ, कामुकताबाट फुलिनु। आर्गेज्मलाई विज्ञानको परिभाषाअनुसार परिभाषित गर्दा शारीरिक उत्तेजनाद्वारा यौनेच्छाको चरम् तर एक विस्फोटक, मस्तिष्कमा गढेको एवं स्नायुतन्त्र र मांशपेसी सम्मेलित प्रतिक्रियाको रूपमा बुझनुपर्दछ।
पुरुष पुलिङ्गी नक्षत्रमा र स्त्री स्त्रीलिङ्गी नक्षत्रमा जन्म भएका छन् भने उनीहरूको यौन जीवन आर्गेज्म प्राप्त गराउने हुन्छ। यस्तो मिलनलाई शिव र शक्तिको मिलन भनिन्छ।

स्त्रीलिङ्गी नक्षत्र :- शतभिषा रेवती, कृतिका मृगशिरा, उत्तराभाद्रपदा, हस्ता, चित्रा, अनुराधा, श्रवण, धनिष्ठा, पूर्वाफाल्गुणी
पुलिङ्ग नक्षत्र :- अविश्नी भरणी, तिष्य, रोहिणी मूल, अश्लेषा, मघा, उत्तराफाल्गुणी, स्वाती, विशाखा, ज्येष्ठा, पूर्वाषाढा, पूर्वाभाद्रपदा, उत्तराषाढा

मानिस  खस्नालाई धेरै सजिलो छ पृथिबिमा एउटा निएम छ जसलाई गुरुतोकर्षणको निएम भनिन्छ एसले पनि सहयोग गर्छ  ..... तर उठ्नलाई गारो छ जैले पनि यो चुम्बक ले फलाम लाइ तानेको झैँ उठ्न खोजो कि तानेको तानै गर्छ यो गुरुत्तोकर्षण ले   ....अब उठ्नको लागि राम्रो विचार हुनुपर्यो  विचार मन बाट आउनी हुदा मनमा राम्रो राम्रो विचार आउनु पार्यो  धेरै जस्तो त राम्रै विचार आउछ तर अन्तिममा एउटा मात्र नराम्रो बिचारले सबै राम्रो विचार हरुलाइ सुद्ध  कप्लक्कै खाईदिन्छ  ? केहि वर्ष अगाडी एक दार्सनिक्ले  नागार्जु को डाडामा गएर काठमाडौँ सहर लाइ हेरेछन वोहो कति राम्रो सहर सबै ठाउँ देखिने क्या गजबको ठाउँ यो त..... मन मा येस्तै येस्तै विचार खेलाउदै टोलाउन थालेछन तेतिकैमा मान्छेको मनैत हो ओ हो येस्तो दामी ठाउमा मेरो एउटा टक्क घर भैदेको भए..??? के येस्तो कल्पना मात्र गरेका थे टक्क घर खडा भएछ दङ्ग परेछन सपना हो कि भनेर आफुलाई चिमोटी हेरेछन सपना पनि हैन.. हैन अचमै भयो जे कल्पना गय्रो तेही  आउदो रैछ.... फेरी कोसिस गर्न परो हो कि हैन रैछ ...अब भोक लागिराछ टन्न खाना खानपाए हुन्थो येस्तो मात्र के सोचेका थे टन्न तारे होटेल बाट खाना आएछ अनि त झनै दङ्ग परेछन ओ हो येहा त जे जे सोचो तै तै हुदो रैछ येस्तै येस्तै अब घर भो खान पिन भो अब आकाश बाट परीहरु आउन ...नाचुन गाउन अलि मोज मस्ती तिर गएछन् त्यो पनि पुरा भएछ ...अब सबै थोक आफुले भनेको जस्तै क्या गजब छ ,.. घर भो खान पिन भो जलक्रीडा पनि भयछ येतिले मात्र कहा पुग्छ र मान्छेको मन न हो के के सोच्छ  सोच्छ........ ओ हो यो रुखमा त कतै भुत त बसेको छैन जे जे मागेको तै तै पुरा भो त ल पक्कै यो रुख मा भुत नै बसेको हुनु पर्छ अब यो निस्केर कतै मलाई खतम पर्ने त हैन एती मात्र के सोचेका थे  तेही रुख बाट फ्हाट भुत निक्लेछ हा हा हा र हु हु हु गर्दै भुत ले खाइ देछ  . .  येस्तो हुन्छ मन को कमाल तापाईले जे मन मा परिकल्पन गर्नु हुन्छ तो कालान्तरमा गयर पुरा हुन्छ 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget