news and more entertainment

पारस शाहले नया फोटो खिचेर फेश बुकमा अपलोड गरे

काठमाडौं, कात्तिक १८
थाइल्याण्डमा लागूऔषधसहित पक्राउ परेर धरौटीमा छुटेका पूर्वयूवराज पारस शाह पुन: फेसबुकमा सक्रिय भएका छन्।
स्टाटस अपडेट गर्ने,फोटो–भिडियो अपलोड गर्ने मात्र नभएर कमेन्टहरुको जवाफ दिनसमेत पछि परेका छैनन्। मंगलबार उनले ‘सेल्फि फोटो’ फेसबुकमा पोष्ट गरेका छन्। फोटोमा उनी निकै खुसी देखिएका छन्।
टाउकोमा मखमली कपडा बेरेर आफैंले खिचेको फोटो फेसबुकमा हालेका छन्।
पारस शाहको नाममा रहेको उनको एकाउन्टमा झन्डै चार हजार साथीहरु छन् । थुप्रैले कमेन्टमा उनलाई सरकार भनेर सम्बोधन गरेको देखिन्छ । प्रायः कमेन्टहरुमा पारसलाई नेपाल आउन र देश सेवामा लाग्न आग्रह गरिएको छ। कमेन्टको जवाफ दिँदै पनि गरेका हुन्छन्।
लागूऔषध मुद्दामा धरौटीमा छुटेपछि नेपाल ल्याउनका लागि परिवारले पहल गरे पनि उनले इच्छा देखाएका छैनन्। थाई प्रेमिका कनिकासँग पुन:  बैंककमा उनीसँगै बस्न थालेका छन् । पछिल्लो पटक लागु औषधमा पक्राउ पर्दा प्रेमिका कनिकासाग उनको सम्बन्ध चिसिएको यियो। भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget