news and more entertainment

सलमान खानले सार्वजनिक गरे नयाँ प्रेमिका बहिनीको विवाहको दिन परिवारलाई चिनाएको खुलासा


बलिउड सुपर स्टार सलमान खानले रोमानियाली अभिनेत्री युलिया ब्यान्तुरसँग प्रेम सम्बन्ध रहेको कुरा स्वीकार गरेका छन् ।
विहिनी अर्पिता खानको विवाहका क्रममा युलियालाई समेत बोलाएका सलमानले आफ्नो सम्बन्ध बारे बताएको एक बेलायती पत्रिकाले खुलासा गरेको हो । सलमानले युलियालाई होम प्रोडक्सन चलचित्र 'ओ तेरी' को गीतमा अभिनय गराएका थिए । सलमानले यूलियासँग जर्मनीमा भेट भएर कुरा गरेको सलमानले परिवारलाई बताएका हुन् । उनीहरुको सम्बन्धबारे बलिउडमा यस अघि नै चर्चा चलेको थियो ।  अहिले पनि सलमान र यूलियाबीच सम्बन्ध रहेको बताइन्छ । यूलिया अहिले मुम्बइको एक होटलमा छिन् जुन सलमानको घर नजिकै पर्छ । -source taja khabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget