news and more entertainment

अमिताभ बच्चन र ऋषि कपूरलाई निम्ता नगरेको खबरले बलिउड ततायो !!



बलिउड अभिनेता सलमान खानले बहिनीको विवाहमा अमिताभ बच्चन र ऋषि कपूरलाई विवाहको एक बाकी हुँदा सम्म निम्ता नगरेको खबरले बलिउड मिडिया तातेका छन । अर्पिताको रिसेप्सन पार्टी २१ नोभेम्बरको दिनमा होटल ताजमा हुन जाँदैछ तर अहिलेसम्म विवाहमा अमिताभ र ऋषि कपूरलाई निमन्त्रण दिइएको छैन । विश्वस्त सुत्रले यसको पुष्टि गरेको छ । 

 सलमानको पुर्व प्रेमिका ऐश्वर्या राय अहिले बच्चन परिवारको बुहारी छिन र क्याट्रिना र रणबीर कपूर लिब-इन पार्टनर छन । सलमान बहिनीको विवाहमा कुनै विवाद चाहदैनन्, यसैले यी दुई परिवारलाई निमन्त्रण नगरिएको हुन सक्ने भारतीय मिडिया बताउछन । तर सलमानले गत साल नै सबै विवाद सुल्झाएको बताइएको छ ।

nepaliheadlines.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget