अमिताभकी पत्निले भनिन्- शाहरुखको फिल्म दशककै घटिया
बलिउडका बिग बी भनिने अमिताभ बच्चनकी पत्नि एवं बलिउड अभिनेत्री जया बच्चनले बलिउडका रेकर्ड ब्रेक गरिरहेको चलचित्र 'ह्याप्पी न्यू इयर' लाई दशककै सबैभन्दा घटिया चलचित्रको सज्ञा दिएकी छिन् । उनको यो अभिब्यक्तिले बलिउडमा हंगामा मच्चिएको छ । मुम्बइमा आयोजित एक कार्यक्रममा जयाले आफूले 'ह्याप्पी न्यू इयर' जस्तो काम नलाग्ने चलचित्र कहिल्यै नहेरेको टिप्पणी गरेकी हुन् । शाहरुख खान राम्रो अभिनेता भएपनि उनले यो स्तरको चलचित्रमा अभिनय गर्लान् भनेर कहिल्यै नसोंचेको समेत टिप्पणी गरेकी छिन् । एजेन्सी । - See more at: http://nepaliheadlines.com/2014-11-04-09-19-59.html#sthash.x8Ex5Vbv.dpuf भिडियो तल छ
Javascript DisablePlease Enable Javascript To See All Widget
Post a Comment