news and more entertainment

सोनाक्षीको पछाडीको भाग किमको जस्तो नभएको भन्दै खिसी गरेपछि ...

बलिउडमा विवादमा आइरहने कमल आर खान अर्थात केकेर आर अभिनेत्री सोनाक्षी सिन्हासँग जोडिएर विवादमा आएका छन् । उनले सोनाक्षी सिन्हालाई अश्लिल भाषा प्रयोग गरेपछि सोनाक्षीले पनि उनलाई ४ झापड दिएर उल्टो झुण्ड्याउनु पर्ने बताएकी छिन् ।
उनीहरुको झगडा ट्वीटरमा परेको हो ।


केकेआरले सोनाक्षीको पछाडीको भाग हलिउड अभिनेत्री किम कार्दियासनको जस्तो नभएको भन्दै खिसी ट्यूरी गरेपछि उनीहरुबीच गालीको आदान प्रदान भएको हो ।


केकेआरले विचमा सोनाक्षीसँग क्षमा याचना गरेपनि पुनः अश्लिल भाषा प्रयोग गरेका छन् ।

 http://nepaliheadlines.com/2014-11-13-12-46-36.html#sthash.hsCLiIrR.dpuf भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget