एजेन्सी – भारतीय क्रिकेटर रोहित शर्माले ‘डबल सेन्चुरी’ बनाउँदा पूर्वप्रेमिकाले नाङगो फोटो ‘डेडिकेट’ गरेकी छन् ।
कलाकार, मोडल, गायिका सोफिया हयातले रोहित शर्माले रचेको ऐतिहासिक रेकर्डका लागि आफ्नो नाङगो तस्वीर डेडिकेट गरेकी हुन् ।
बिहिबार कोलकत्तामा भएको भारत र श्रीलंकाबीचको ‘वन डे म्याच’मा रोहितले २६४ रन बनाएका थिए । यसै रेकर्डको खुसीयालीमा सोफियाले ट्वीटरमा नाङगो तीवीर अपलोड गरेकी थिइन् ।
नाङगो तस्वीरले अहिले संसारको ध्यान खिचिरहेको छ । रोहित र सोफियाको डेटिङ दुई वर्ष पहिलेदेखि बन्द भएको थियो ।
हेर्न बाँकी छ कि, रोहितलाई पूर्वप्रेमिकाको उपहारले तान्नेछ या छैन ।
- See more at: http://kathmandutoday.com/2014/11/59993.html#sthash.XQk6JfVi.mKYJvmnE.dpuf
Post a Comment