news and more entertainment

सेक्समा बढी आनन्द पाउने उमेरबारे नयाँ तथ्य सार्वजनिक

एजेन्सी । अहिलेसम्म पुरुषको तुलनामा महिलाले बढी उमेरमा सेक्सको भरपुर मनोरञ्जन लिन्छन् भन्ने मानिदै आएको छ ।
तपाई पनि अहिलेसम्म यस्तै सोचिरहनुभएको छ भने त्यो गलत पनि हुनसक्छ । एटलान्टाको एक सेक्स टोय बनाउने कम्पनी ‘लवहनी’ ले गरेको सर्वेक्षण अनुसार महिलाहरुको पुरै जीवनमा सबैभन्दा बढी २६ वर्षको उमेरमा सेक्सको आनन्द लिन्छन् भने पुरुषहरुले ३२ वर्षको उमेरमा सेक्सको सबैभन्दा बढी आनन्द लिन सक्छन् ।
यस सर्वेक्षणमा १००० मानिसहरुलाई सामेल गरिएको थियो । जसमा १८ वर्षदेखि ६५ वर्षसम्मका मानिसहरु थिए । उक्त सर्वेक्षणले पुरुषले १८ वर्षको उमेरमा र महिलाले ३५ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा बढी आनन्द लिन्छन् भन्ने तथ्यलाई गलत सावित गरिदिएको हो ।
सर्वेक्षणमा कुन उमेरमा कौमार्य भंग गरियो र कुन उमेरको सेक्समा आनन्द महसुस भयो भनेर सोधिएको थियो । उत्तरमा अधिकांश पुरुषले १७ वर्षमा र महिलाले १६ वर्षमा नै कुमारित्व भंग गरेको पाइयो ।
पहिलो पटकको सेक्सपछि पुरुषले सबैभन्दा आनन्द लिनका लागि १५ वर्ष र महिलाले १० वर्ष कुर्नुपरेको जवाफ दिएका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget