news and more entertainment

plane crashes into home

दुर्घटना पनि अचम्मको घर भित्र बिमान छिर्यो फोट सहित

१० साउन,एजेन्सी। अमेरिकाको इण्डियाना राज्यमा एउटा विमान घर भित्रै छिरेर दुर्घटनामा परेको छ। विमान घरमा ठोक्दिदै भित्र छिरेपछि सो घरमा आगलागी भयो तर घट्नामा हाल सम्म कसैको ज्यान गएको छैन् । इण्डियाना राज्य प्रहरीका अनुसार घट्ना बिहिबार विहान घटेको हो,घट्नास्थल इण्डियनपोलिसबाट ४० माइलको दुरीमा पर्दछ। विमान घरमा ठोक्किएको समयमा एक जना व्यक्ति घरमै रहेको तर उनलाई केही नभएको पनि विश टिभिले जनाएको छ। आगो निभाउने कर्मचारीले घरमा लागेको आगो भने निभाएका छन् तर घर क्षतिग्रस्त बनेको छ। दुर्घटनामा परेको विमान सानो भएको अधिकारीहरुले बताएका छन्

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget