news and more entertainment

कुन नेपाली नायिका कस्तो ? ‘नायिका सेक्स काण्ड’

कार्तिक १९,
नेपाली नायिकाहरुको सेक्स काण्डलाई समेटेर फिल्म बनेको छ । ‘टाइगर द रियल हिरो’ मा नेपाली चलचित्र क्षेत्रका विकृतिलाई मुख्य विषय बनाइएको छ । एक्सन र लभस्टोरी फिल्ममा ‘नायिका सेक्स काण्ड’ नेपाली फिल्मी इन्ड्रष्टीमा छ भन्ने दर्शाइएको छ । चलचित्र खेल्न आउने नायिका र निर्देशकको बीचमा काण्ड हुन्छ । नायिकाको ब्वाईफ्रेण्ड पनि हुन्छ । त्यसपछि आदि, इत्यादि । को कस्तो ? र कस्को विषय उठाइएको छ भन्ने कुरा हलमा गएर फिल्म हेरेपछि नै थाहा हुनेछ ।


चलचित्र काठमाडौँ भ्यालीमै छायाङकन गरिएको छ । हट सिनहरु छन । बेड सिन पनि छ । सेन्सर  बोर्डले नकाट्ने सम्मको विषय उठाइएको छ । ‘चलचित्र क्षेत्रमा सेक्स काण्ड हुन्छ त्यही विषय उठाइएको छ’ निर्माता एवम नायिका शुभेच्छा थापाले नेपालपाटीलाई भनिन् ‘नेपाली फिल्मी क्षेत्रमा हुने नकारात्मक कुरालाई हामीले उठाएको छौँ ।’


चलचित्रलाई निर्देशक राजु गिरीले निर्देशन गरेका छन् । ‘चलचित्रमा नकारात्मक चीजहरु पनि हुन्छन । त्यो रियलमा हुँदोरहेछ । त्यो रियल के हो ‘टाइगर द रियल हिरो’ हेरेपछि थाहा हुन्छ’ थापाले भनिन् । भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget