news and more entertainment

आइएस अतिबादी संगठनले अर्को घाँटी रेटेको भिडियो (भिडियो सहित)

३० कात्तिक, एजेन्सी ।
इस्लामिक स्टेट अर्थात आइएस भनिने अतिबादी संगठनले अर्का अमेरिकी नागरिकको घाँटी रेटेर हत्या गरेको छ । इन्टरनेटमा भाइरल बनेको उक्त भिडियोमा आइएसका लडाकुले अमेरिकी बन्धक अब्दुल रहमान कासिगको हत्या गरेको जस्तो देखिन्छ ।

भिडियोमा एक नकाबधारी लडाकु एउटा काटिएको शिरको अगाडि उभिएका छन् जसलाई कासिगको भनेर उल्लेख गरिएको छ ।


यस अघि नै लडाकुहरुले २ अमेरिकी र एक बेलायती नागरिकको यसै गरी घाँटी रेटेर हत्या गरेका थिए । पछिल्लो भिडियोको आधिकारिकता पुष्टी हुन बाँकी छ ।
nepaliheadlines.com भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget