news and more entertainment

भूलवस गलत बोलेको भन्दै कपिल शर्माले नेपालीसँग माफी मागे



भारतीय कमेडीयन कपिल शर्मा नेपाल आउने चर्चा सगै उनले नेपाली सग माफि मागेका छन्. आफुले सगरमाथा नेपालमा नभई भारतमा भएको भनेकोले माफि मागेको उनले आफ्नो टुइटर मार्फत सार्बजनि गरेका हुन् 

कपिलले आफुले नेपालीहरुलाई असाध्य माया गर्ने र नेपाल सुन्दर देश भएको पनि उल्लेख गरेका छन् , सबै नेपाली लाइ हासो र खुशीले रहन पनि उनले भनेका छन् 

कमेडि विथ कपिल नामक चर्चित कमेडी शोका सञ्चालक कपिलले एक एपिसोडमा माउण्ट एभरेष्ट इज इन इण्डिया भनेका थिए । यसका लागि उनले माफी मागेका हुन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget