news and more entertainment

अब नया प्रेमिसग मस्ती गर्दै अनिल कपुरकि छोरी सोनम कपुर

सोनम कपुर जो अनिल कपुरकि छोरि बलिउडमा स्टाइलिस्  सेलिब्रेटी मानिन्छन् 

अहिले तिनै सोनम कपुरको नया प्रेम सम्बन्धले बलिउडमा व्यापक चर्चा पाएको छ अगाडी पनि स्टार रणवीर कपुर र अर्का फिल्म निर्देशकसँग रोमान्स गरिसकेकी सोनमले अब भने ब्यवसायिसंग रोमान्स थालेको भारतीय संचारमाध्यम ले बताएको छ 



एस अघि साहिर  भन्ने ब्यापारिसग प्रेममा भन्दा ब्यापारमा बढी समय दिने खालका भएको कारण सोनम उनीसंग टाढीएकि थिइन् 

उनको अबको प्रेमी बलिउडमा साइनो नभएको बताइएको छ ।   

नेपाली हेडलाइन बाट साभार  भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget