news and more entertainment

बलिउडकी अर्की पुनम पनि नाङ्गिइन् (तस्विर सहित)


बलिउडमा पुनम पाण्डेको नग्न चर्चा चलिरहेको समयमा अर्की पुनम पनि त्यस्तै बाटोमा लागेकी छिन् । पूनम झावर नामकी अभिनेत्री बलिउडमा नाङ्गिने छवि बनाउने धुनमा देखिएकी छिन् ।
पूनम झावरले माइक्रोब्लगिङ वेबसाइट ट्विटरमा आफ्नो टपलेस फोटो अपलोड गरेकी छिन् ।

यो फोटोमा उनी कामुक देखिन्छिन् । ‘मोहरा’ नामक फिल्ममा सुनील शेट्टीकी हीरोइन बनेकी पुनम त्यसपछि खासै चर्चामा रहिनन् । तर अव भने नाङ्गिएर उनले चर्चा कमाउन खोजेको जस्तो देखिएको छ ।
source:onlinekhabar




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget