काठमाण्डौ, ७ साउन। ईङल्याण्डमा जारि एशेज टेष्ट क्रिकेट श्रृखंला अन्तर्गतको दोस्रो टेष्टमा ईङल्याण्डले अष्ट्रेलिया बिरुद्ध ३४७ रनको बिशाल जित हात पारेको छ। ५ टेष्टको श्रृखंलामा ईङल्याण्ड २-०ले अगाडी बढेको छ।
खेलको तेस्रो दिन ३३३ रनमा ५ विकेटको स्थिती बाट खेल्न शुरु गरेको ईङल्याण्डले ६ विकेटको नोक्सानीमा ३४९ रनमा आफ्नो पारि घोषित गरेको थियो। अष्ट्रेलियालाई ५८२ रनको लक्ष्य दिएको ईङल्याण्डले कसिलो बलिङ गर्दै अष्टरेलियालाई २३५ रनमा समेटेको थियो।
ईङल्याण्डकालागि दोस्रो पारिमा जो रुटले १८० रनको योगदान गरेका थिए।
जवाफमा ब्याटिङ गर्न आएको अष्ट्रेलियाकालागि उसमान ख्वाजाले ५४ रन बनाएका थिए भने कप्तान माईकल क्लार्लले ५१ रनको योगदान गरेका थिए। ईङल्याण्डकालागि ग्रेम स्वानले ४ विकेट लिएका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको ईङल्याण्डले आफ्नो पहिलो पारिमा ३६१ रन बनाएको थियो भने अष्ट्रेलियाले १२८ रन बनाएको थियो। त्यसैगरि दोस्रो पारिमा ईंल्याण्डले ३४९ रनमा पारि घोषित गरेको थियो। आफ्नो दोस्रो पारिमा अष्ट्रेलिया २३५ रन मै समेटिएको थियो।
खेलका प्लेयर अफ द म्याच ईङल्याण्डका जो रुट घोषित भए।a

Post a Comment