news and more entertainment

दीपिका सबभन्दा महँगी नायिका

दीपिका पादुकोणले एक कोल्ड ड्रिंक्स कम्पनीको ब्रान्ड एम्बास्डरका लागि ६ करोड लिईन

मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोणले एक कोल्ड ड्रिंक्स कम्पनीको ब्रान्ड एम्बास्डरका लागि ६ करोड भारतीय रुपैयाँको सम्झौता गरेकी छिन्।
सो कम्पनीले एक वर्षका लागि उक्त रकम दीपिकालाई दिन लागेको हो। यसअघि कुनै पनि अभिेनत्रीले विज्ञापनका लागि यति ठूलो रकम पाएका थिएनन्। यो सम्झौतासँगै उनले महँगी नायिकाको सूचीमा रहेका प्रियंका चोपडा, क्याटरिना कैफ र ऐश्वर्या राय बच्चनलाई पनि पछाडि पारेकी छिन्, जसले एउटै उत्पादनको विज्ञापनका लागि पाँचदेखि साढे पाँच करोड भारतीय रुपैयाँसम्म लिएका थिए।
भिडियो हेर्न तलको थिच्नुहोस 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget