
अचेलका युवायुवतीहरुलाई केटासाथी/केटीसाथी बनाउनु फेसन जस्तै भएको छ ! यति मात्र नभएर विवाहपूर्व नै शारीरिक सम्बन्ध राख्ने, केहि छिनको रमाइलोका लागि त्यसको भिडियो खिच्ने क्रम पनि बढ्दै गएको छ ! पछि त्यहि भिडियो इन्टरनेटमा कुनै माध्यमद्वारा सार्वजनिक हुने गरेको छ ! यसले परिवार, समाज र देशलाई नै विकृत त गर्छ नै, स्वयम् आफ्नै चरित्रमाथि पनि दाग लाग्दछ !
अहिले प्रशस्तै मात्रामा नेपाली स्कूल-कलेजपढ्दै गरेका युवायुवतीहरु विभिन्न बहाना बनाइ घुम्न जाने, रमाइलो गर्ने, टुर या पिकनिक जाने भन्दै यौन क्रियाकलाप तर्फ उन्मुख हुँदै गैरहेका छन् ! अझ कतिपय त यस्तै मौका र दिनलाई पर्खीरहेका र योजना बुनिरहेका हुन्छन् ! यसले समाजलाई कतातिर डोर्याउँदै छ, त्यो समयले नै बताउँदै जाला ! तर यस्ता क्रियाकलापहरुमाथि अभिभावक अनि स्कूल विद्यालयहरुलेआवश्यक नियन्त्रण गर्न जरुरि देखिन्छ ! भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस
Post a Comment