news and more entertainment

कस्तो हुन्छ मन र मनको कमाल

मानिस  खस्नालाई धेरै सजिलो छ पृथिबिमा एउटा निएम छ जसलाई गुरुतोकर्षणको निएम भनिन्छ एसले पनि सहयोग गर्छ  ..... तर उठ्नलाई गारो छ जैले पनि यो चुम्बक ले फलाम लाइ तानेको झैँ उठ्न खोजो कि तानेको तानै गर्छ यो गुरुत्तोकर्षण ले   ....अब उठ्नको लागि राम्रो विचार हुनुपर्यो  विचार मन बाट आउनी हुदा मनमा राम्रो राम्रो विचार आउनु पार्यो  धेरै जस्तो त राम्रै विचार आउछ तर अन्तिममा एउटा मात्र नराम्रो बिचारले सबै राम्रो विचार हरुलाइ सुद्ध  कप्लक्कै खाईदिन्छ  ? केहि वर्ष अगाडी एक दार्सनिक्ले  नागार्जु को डाडामा गएर काठमाडौँ सहर लाइ हेरेछन वोहो कति राम्रो सहर सबै ठाउँ देखिने क्या गजबको ठाउँ यो त..... मन मा येस्तै येस्तै विचार खेलाउदै टोलाउन थालेछन तेतिकैमा मान्छेको मनैत हो ओ हो येस्तो दामी ठाउमा मेरो एउटा टक्क घर भैदेको भए..??? के येस्तो कल्पना मात्र गरेका थे टक्क घर खडा भएछ दङ्ग परेछन सपना हो कि भनेर आफुलाई चिमोटी हेरेछन सपना पनि हैन.. हैन अचमै भयो जे कल्पना गय्रो तेही  आउदो रैछ.... फेरी कोसिस गर्न परो हो कि हैन रैछ ...अब भोक लागिराछ टन्न खाना खानपाए हुन्थो येस्तो मात्र के सोचेका थे टन्न तारे होटेल बाट खाना आएछ अनि त झनै दङ्ग परेछन ओ हो येहा त जे जे सोचो तै तै हुदो रैछ येस्तै येस्तै अब घर भो खान पिन भो अब आकाश बाट परीहरु आउन ...नाचुन गाउन अलि मोज मस्ती तिर गएछन् त्यो पनि पुरा भएछ ...अब सबै थोक आफुले भनेको जस्तै क्या गजब छ ,.. घर भो खान पिन भो जलक्रीडा पनि भयछ येतिले मात्र कहा पुग्छ र मान्छेको मन न हो के के सोच्छ  सोच्छ........ ओ हो यो रुखमा त कतै भुत त बसेको छैन जे जे मागेको तै तै पुरा भो त ल पक्कै यो रुख मा भुत नै बसेको हुनु पर्छ अब यो निस्केर कतै मलाई खतम पर्ने त हैन एती मात्र के सोचेका थे  तेही रुख बाट फ्हाट भुत निक्लेछ हा हा हा र हु हु हु गर्दै भुत ले खाइ देछ  . .  येस्तो हुन्छ मन को कमाल तापाईले जे मन मा परिकल्पन गर्नु हुन्छ तो कालान्तरमा गयर पुरा हुन्छ 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget