news and more entertainment

मेरो दशैँ खुशी पनि, दुःखी पनि ...

खुशी पनि, दुःखी पनिलोकदोहोरीका म्युजिक भिडियोमा निकै रुचाइएकी नृत्यांगाना रश्मी तामाङ दसैँ नजिकिँदै गर्दा खुशी पनि भएकी छिन्, दुःखी पनि। दसैँमा सधैँ गाउँ जान्थिन्। यसपल्ट उनलाई विदेश जानुपर्ने भएको छ।

दसैँ सुरु हुनेबित्तिकै कार्यक्रम गर्न कतार पुग्ने उनी त्यसपछि हङकङमा एक महिना कार्यक्रमका लागि बिताउनेछिन्। 'पहिलोपल्ट विदेशमा गएर कार्यक्रम गर्न पाउँदा खुशी त लाग्ने नै भयो, परिवार र साथीभाइसँग छुट्टिएर दसैँ मनाउनुपर्ने कुराले दुःख पनि लागिरहेको छ,' उनले भनिन्। नुवाकोट त्रिशुलीकी उनी साथीभाइहरूसँग रमाइलो गरेको धेरै सम्भि्कनेछिन्। भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget