news and more entertainment

सलमान भन्छन्- प्रितीलाई विवाह गर्छु

बलिउडका अविवाहित सेलिब्रेटीद्वय सलमान खान र प्रिती जिन्टाको विवाहका अनुमानबारे चर्चा नयाँ होइन । उनीहरुको विवाहबारे विभिन्न अडकलबाजी भैरहन्छन् । 
हालै मात्र सलमान खानले बलिउडमा आफ्नो दुलही बन्न सबैभन्दा उत्तम प्रिती जिन्टा भएको बताएका छन् । विवाह गर्नका लागि कस्ती केटी चाहिन्छ भनेर गरिएको प्रश्नमा सलमानले प्रिती सबै भन्दा उत्तम नमूना भएको बताएका थिए ।   आफूले विवाह गर्नु परे अरु कोही नभएर प्रितीलाई विवाह गर्ने उनले बताए । सलमानको भनाइलाई प्रितीले भने मजाक भनेकी छिन् । सलमान र प्रिती केही समय अघि अमेरिकामा एउटै रेष्टुरेन्टमा डिनर गर्दै देखिएका थिए ।   यो पनि हेर्नुस्    सलमान र प्रिती अमेरिकामा भेटिए
- source: nepaliheadlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget