news and more entertainment

६ वर्षीया बालकले बिहे गर्न जिद्दी गरेपछि...

एजेन्सी क्यानाडा  ।
 प्रकृतिले नै मानिसलाई किशोरअवस्थामा पुग्दा विपरित लिङ्गीप्रति आकर्षित हुने गुण दिएको छ ।
 कुनै पनि सवल मानसि किशोर अवस्थामा पुगेपछि विपरित लिङ्गी प्रति आकर्षित हुने गर्छ । त्यसपछि विस्तारै बिहे गर्ने घरजम गर्ने इच्छा जाग्नु स्वभाविक नै हो  तर क्यानडाको एक गाउँमा उक ६ वर्षका बालकले बिहे गर्ने भन्दै ढिपी गरेपछि उनका आमाबुवा मात्रै हेन सिंगो गाउँ नै चकित भएको छ । डिन पर्रा नाम गरेका ती बालक आफु  जन्मेको सयौँ हप्ता समम बिहे गर्न नपाएकोमा आफु निकै दुखी रहेको बताइएको छ ।
 उनि  बुबालाई आफ्नो बिहे गरिदिन आग्रह गर्दै जोडले रुने उनको व्यबहार देखेर परिवार पनि अच्चम्म अनि हैरान भएका छन् । उनले अहिले बिहे नगरे कहिल्यै गर्न नपाउने भनि गुनासोसमेत गरेका छन् । उनका बुबाले सम्झाउदै बिहे गर्न कम्तीमा १८ वर्ष पुग्नु पर्ने बताएपछि उनि खाना नखाने झोक्राएर बस्ने गरेका छन् ।
एजेन्सी ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget