news and more entertainment

पुर्व जन्मको प्रेमी सर्प बनेर आए पछि...

तपाइ पुर्वजन्मका कारण यो जुनीमा पनि प्रभाव पार्ने कुरामा कत्तिको विश्वाश गर्नुहुन्छ ।
snake
यस्ता कुरामा अहिले अधिकांश ब्यक्तिहरुले विश्वास गर्दैनन् । तर श्रीलङ्कामा भने एक यस्तै घटनाका खबर छ । एक अंग्रेजी पत्रिकाका अनुसार श्रीलङ्कामा एक ३० वर्षीय विवाहिता महिलाका लागि एक सर्प दिवाना बनेको छ । ती महिलाका बच्चा पनि छन् ।  सर्प ती युवतीलाई केहि पनि फरक पार्दैन । त्यो सर्प पुर्वजन्ममा ती युवतीको प्रेमी थियो पत्रिकाले लेखेको छ । त्यसैले त्यो सर्प ती महिला संगै बस्छ उनको केहि पनि नोक्सान गर्दैन । तर जब ती महिला आफ्ना श्रीमान र बच्चासंग सुत्न कोठामा जान्छिन त्यतिबेला भने सर्प रिसाउने गर्दछ ।
सर्पले महिलाका श्रीमान र बचहरुलाई समेत उससंग आउन दिदैन । त्यो समस्याले महिला श्रीमान हैरान छन् । अहिले ती महिलाले समस्याको समाधान गरेकी छिन् । उनले आफ्नै सुत्ने कोठामा सर्पका लागि पनि एक स्थान बनाइदिएकी छिन् । सर्प राती त्यहि ठाउँमा आराम गर्ने गर्छ । by nepaliheadlines

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget