news and more entertainment

शाहरुख राहुल गान्धी भन्दा पर्फेक्ट रहेको खुलासा

एजेन्सी । बलिउडका किंग यानि शाहरुख खानले आफुलाई  राहुल गान्धी भन्दा पर्फेक्ट  रहेको बताएका छन् । फिल्म ‘हेप्पी न्यू ईयर’ को रिलीज हुनु पुर्व शाहरुख खानले रमाईलो गर्दै एक इन्टरभ्यू दिएका  छन्  ।  जुन इन्टरभ्यूमा उनले राहुल गान्धी भन्दा आफु राम्रो  ’राकेश तेल’ र ‘राहुल चूना’ को विज्ञापन गर्ने भन्दै आफ्नो गल्ती स्वीकार गरे ।

 ’द वायरल फीभर वीडियोज’ को नयाँ श्रिङखलामा  प्रख्यात टीभि प्रस्तोता अरुणाभ कुमारले शाहरुख खानको इन्टरभ्यू लिएका छन् । तिहारको अबसरमा शाहरुख खानको फिल्म ‘हेप्पी न्यू ईयर’ रिलीज हुदैछ । फराह खानको निर्देशनमा बनेको यस फिल्ममा दीपिका पादुकोण, अभिषेक बच्चन, सोनू सूद, बोमन ईरानी र  विवान शाहको वेजोड अभिनय रहने छ ।

भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget