news and more entertainment

किसिङ सिनमा आफूलाई कुनै समस्या छैन : आलिया भट्ट

कुनै बेला इमरान हास्मी सिरियल किसरकोरुपमा चिनिन्थे बलिउडमा । तर उनको यो पहिचान अव आलिया भट्टले खोसेकी छिन् ।
इमरान हास्मीले अभिनय गरेको कुनै पनि चलचित्र किसिङ सिन नभएको हुँदै हुँदैनथ्यो । त्यस्तै हुन थालेको छ आलिया अभिनित चलचित्रमा ।
आलिया अभिनित हरेक चलचित्रमा उनको किसिङ सिन निक्कै चर्चित हुन थालेको छ । स्टुडेन्ट अफ दि इयरमा किसिङ सिन सहित डेब्यु गरेकी आलियाले टू स्टेटमा बेडसिन नै दिएकी छिन भने पछिल्लो चलचित्र शानदारमा समेत उनको किसिङ सिन चर्चामा छन् ।
आलियाले किसिङ सिनमा आफूलाई कुनै समस्या नभएको बताएपछि पछिल्लो चलचित्रमा उनीभन्दा सिनियर कलाकार शाहीद कपुरसँग पनि कसिङ सिन राखिएको निर्देशकले बताएका छन् । भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget