रहेको कुरा सहजै अनुमान गर्न सकिन्छ । ट्रेलरका दृष्यहरु वास्तविक एवं साच्चिनै मन छुने खालका छन र ट्रेलर मात्र नभएर श्री ५ अम्बरेले साच्चिकै दर्शकहरुको मन जित्न सफल हुनेछ भन्ने कुरा विश्वस्त हुन सकिन्छ । यस चलचित्रमा सार्वजनिक भई सकेका गीतहरुले छोटो समयमा राम्रो चर्चा बटुल्न सफल भई सकेको र आफ्नो पहिलो चलचित्र बाटै सर्वोत्कृष्ट निर्देशकको एवार्ड हात पारेर चर्चामा आईसकेकी निर्देशक दीपा बस्नेतको निर्देशकीय क्षमता ‘श्री ५ अम्बरे’मा देख्न पाईने छ । जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रको सम्पुर्ण पोष्ट प्रोडक्सनको कार्य लगभग सकिएको छ । यस चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् ।चलचित्रको गीतलाइ शिव परियार, यम बुद्ध, मिलन अमात्य, सनुप पौडेल आदीले स्वर भरेका छन् ।
बाँच्नको लागि शरिर बेच्दै नायिका केकी अधिकारी ! (भिडियो सहित )

Post a Comment