news and more entertainment

तीन मिनेटमा दुई किलो मासु खाएर नयाँ रेकर्ड! ,,,,,,

एजेन्सी।यदि तपाई शुद्ध शाकाहारी हुनुहुन्छ भने यो खवर नपढ्नु होला किनभने हामि यस्तो एक महिलालाको बिषयमा भन्न गइरहेका छौ जसले मासु खानमा विश्व रेकर्ड बनाएकी छिन्।यस रेकर्डलाई गिनीज बुक अफ व‌र्ल्ड रेकर्ड पनि समावेश गरएको छ।
यो रेकर्ड बनाउने महिला अमेरिका की मोली स्क्युलर हुन्। खाने प्रतियोगिता जीतने मोलीले ३ जनवरी २०१४मा यो भन्दा पहिलेको गिनीज बुक अफ व‌र्ल्ड रेकर्ड तोडेकी हुन्। मोलीले २ किलोग्राम तौल भएको मासुको टुक्रालाई टेवुल माथि प्लेटमा राखिन् र साथै एक गिलास कोल्ड ड्रिकसँग फटा-फट मासुको टुक्रा खान थालिन्। दुई किलो मासु खान उनलाई तीन मिनट ४४ सेकेन्ड मात्र लागेको थियो। यो भन्दा पहिलेको रेकर्डमा दुई किलो मासु ६ मिनेट ४८ सेकेन्ड समयमा सकेकीथिन्।
मिनेसोटामा बस्ने मोलीले यस भन्दा पहिला जनवरी २०१३ मा एडम अमेनेकर च्यालेङज जीतेकी थिइन्, जसमा उनले ५ पाउण्डको बारबीक्यू मील खाएकी थिइन्। यसमा उनले आफ्नो रेकर्ड तोडिन जुन उनले डिसेम्बर २०१२मा बानाएकी थिइन्। उनि यो भन्दा पहिले नब्रास्का ब्रीव्युइङ कम्पनीको डेथ पिज्जा खाने रेकर्ड बनाएकी थिइन्, जसमा ५ पाउण्डको पिज्जामा खुर्सानि राखिएको थियो, पिज्जा खान उनलाई २४ मिनेट ५६ सेकेन्ड  लागेको थियो।

भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget