news and more entertainment

पोर्न स्टारसँग घण्टौँसम्म सामूहिक बलात्कार

मस्को– रुसकी एक पोर्न स्टार लोला टेलरलाई दुईजना पुरुषहरुले घण्टौँसम्म बलात्कार गरेका छन् । बच्नका लागि उनले तेस्रो तल्लाबाट हाम फालेकी छिन् । २२ वर्षीय यी पोर्न स्टारलाई मस्कोको एक फ्ल्याटमा फिल्ममा काम दिने भन्दै बोलाइएको थियो तर त्यहाँ उपस्थित दुई व्यक्तिहरुले उनलाई बलात्कार गरेका थिए । 

आफैँलाई बचाउनका लागि लोलाले बिल्डिङको तेस्रो तल्लाबाट हाम फालेकी छिन् । बेहोस भएको अवस्थामा उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । एक प्रत्यक्षदर्शीका अनुसार जब टेलरले बाल्कोनीबाट हाम फालिन् तब उनको दुबै खुट्टा भाँच्एिको थियो । उनको कपडा फाटेको थियो भने मुखबाट रगत बगिरहेको थियो । पुलिसले घटनामा संलग्न कोसेनकोव र म्याक्सिम फिलिपिन्कोलाई पक्राउ गरेको छ । 


Russian adult star Lola Taylor managed to get away from two alleged rapists by jumping out of their apartment’s third-story window in Moscow, Russia. The 22-year-old actress, who broke both her legs in the process, was told by Dmitry Kosenkov and Maksim Pilipenko that “they were planning to make a new film and invited her for an interview,” according to the Daily News
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget