news and more entertainment

युवती दिनभर सडकमा नाङ्गै हिड्दा पनि कसैलाई पत्तै भएन..


  • एजेन्सी, २८ कार्तिक, न्यूयोर्कको व्यस्त सडकमा एक युवती दिनभर नाङ्गै हिडिन् तर कसैले थाहा पाएनन् उनी नाङ्गै छिन् भन्ने । न्यूयोर्क स्थित म्यानहाटन मिडटाउनमा दिनभर सडकमा घुम्दा पनि उनी नाङ्गै छिन् भन्ने कसैले बुझ्नै सकेनन् । एक मोडल जसले न्युयोर्कको व्यस्त सडकका मान्छेले नाङ्गै हिड्दा कस्तो प्रतिक्रिया दिन्छन् भनेर प्रयोग गर्न खोजेकी थिइन् । 

  • कम्मर मुनिको भागमा ब्लु जिन्स जस्तै बनाएर पेन्ट गरेकि ति युवती रुमबाट सडक, गल्ली, बजार, सुपरमार्केट, रेस्टुरेन्ट सबैतिर घुमेकि थिइन् तर अन्तिममा एटिएममा पुगेको बेला एक युवकले पत्ता पाई फोटो लिने प्रयास गरेका थिए । त्यत्रो सडकमा एउटी युवती यसरी निर्वस्त्र हिँड्दा कसैले थाहा नपाउनु भनेको पेन्टरको कला हो । पेन्टरले उनको जिन्स हुबहु बनाइ दिएका थिए । हेर्नुहोस् केही तस्विरहरु :



    http://www.aajakokhabar.com/newsDetails.php?nid=9685
भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget