news and more entertainment

म्युुजिक भिडियोमा शिल्पा र श्रीकृष्णको विवाह

निर्देशक तथा निमार्ता छबी ओझाले मनपराएकी नायिका शिल्पा पोखरेलको विवाह पत्रकार श्रीकृष्ण न्यौपानेसँग भएको छ। न्यौपाने र पोखरेलको विवाह यसै साता राजधानीमा भएको हो। तर, उनीहरु बीच साच्चिकै विवाह भने होइन। प्रमोद खरेलको नयाँ गीतका लागि सुटिङ भएको म्युुजिक भिडियोमा उनीहरुको विवाह भएको हो।
 
एक महिनाभित्र बजारमा आउने उक्त म्युजिक भिडियोमा नायक जीवन लुइँटेलको पनि भूमिका रहेको छ। गीतमा टीका भण्डारीको संगित छ। छविको फिल्म लज्जाबाट डेब्यु गरेकी शिल्पाले २ दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसेककी छिन्।
भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget