news and more entertainment

कपिल शर्माले नेपाल विरोधी दिएको अभिव्यक्ति (भिडीयो)



काठमाडौँ,भारतीयहरुले बेलाबेलामा एशियाका तारा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सगरमाथालाई आफ्नो भन्दै अपवाह फैल्याइरहेका बेला अर्का एक भारतीयले पनि त्यस्तै आशयको अभिव्यक्ति दिएको खुलासा भएको छ । भारतिय टेलिभिजनमा कमेडि नाईट विथ कपिल नामक कमेडी कार्यक्रम चलाउदै आएका कपिल शर्माले नेपालको राष्टियता विपरीत उभिदै केही समय अघि अष्टेलीयामा आयोजीत कार्यक्रमका दर्शक माझ बिश्वकी सब्से उँची चोँटि माउण्ट एभरेष्ट हमरे घरमे हिँ है हम चढ्नेमेँ आलस कर जाँते हैँ भन्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।



केही समय अघि दिएको करिब १६ मिनेट लामो उनको अभिव्यक्तिमा नेपालमा रहेको सगरमाथालाई आफ्नो देशमा रहेको भ्रामक कुरा गरेको भन्दै यतिबेला उनी विबादमा तानीएका छन् । सो कार्यक्रममा उनले करिब १६ मिनेट लामो वक्तव्यको ६ मिनेट तिर सगरमाथा आफ्नो जन्मभुमीमा पर्ने बताएका छन् । नेपालमा उनलाई हेर्न र देख्न आतुर बनेका दर्शक उनले दिएको अभिव्यक्तिका कारण निराश बनेका छन् । एनसेलले आयोजना गरेको पर्पल फेष्ट कार्यक्रममा उनी मुख्य आकर्षकको रुपमा मंसिर २७ गते नेपाल आउने जनाइएको छ ।

medianp.com/2014/11/40577.html
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget