news and more entertainment

परिणती चोपडा, सोनाक्षी र क्याटरिना कैफबारे आपत्तिजनक बयान



केआरकेले कसको नितम्ब ठुलो भन्दै ट्विटरमा सर्वेक्षण गरेपछि सोनाक्षी आगो
एजेन्सी
आफ्नो विवादित ट्विटर भनाईका कारण हमेसा चर्चामा रहने अभिनेता कमाल रासिद खान (केआरके) ले एकपटक फेरि सामाजिक सञ्जालमा बलिउड अभिनेत्री परिणती चोपडा, सोनाक्षी सिन्हा र क्याटरिना कैफबारे आपत्तिजनक बयान दिएका छन् ।

कमाल आर खानले ट्विट गरेका छन्, ‘यो निकै निराशाजनक कुरा हो । हलिउड अभिनेत्री किम कार्दासियनजस्तो बट्स बलिउड अभिनेत्री कसैको पनि छैन ।’ त्यसपछि उनले उनले अर्को ट्विटमा लेखेका छन्, ‘बलिउडमा सबैभन्दा ठूलो बट्स दीपिका पादुकोणको छ भने रिट्विट गर्नुहोस् ।’

यसै सन्दर्भमा उनले सोनाक्षी सिन्हा र परिणती चोपडाबारे पनि ट्विट गरेका छन् । यसबारे अभिनेत्री सोनाक्षीले कडा प्रतिक्रिया जनाएकी छन् । उनले भनेकी छन्, ‘कमाल आर खान महिलाको इज्जत गर्दैनन्, यिनलाई उल्टो झुन्डाएर चार थप्पड हान्नुपर्छ ।’

त्यसपछि केआरकेले लेखेका छन्, सोनाक्षी सिन्हा म तपाईसँग माफी माग्न चाहान्छु, यदि तपाईलाई यो अपमानजनक लागेको भए । तर, बलिउडका सबैभन्दा सेक्सी अभिनेत्री चयन गर्न एउटा सर्भे हो ।यदि तपाईलाई  यो अपमानजनक लागेको भए यो प्रतिस्पर्धाबाट तपाईलाई बाहिरै राख्छु ।

त्यसलगत्तै उनले सोनाक्षीसम्बन्धित पोस्ट पनि हटाएका छन् । तर, केआरकेले यस्तो विवादास्पद ट्विट गर्न छाडेका छैनन् । उनले इलिआना र बलिउड गायक सुनिधि चौहानको विषयमा पनि ट्विट गरेका छन् । 

 http://www.nepaliheadlines.com/2014-11-15-02-27-38.html#sthash.7bKgeVos.dpuf भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget