यौनक्रिया गरिरहेका जोडी रंगेहात पक्राउ
मोरङ, मोरङ जिल्लाबाट प्रहरीले यौनक्रिया गरिरहेका जोडी रंगेहात पक्राउ गरेको छ । जिल्लाको बेलबारी २ सिसौली चौक स्थित गिरी होटल एण्ड लजबाट एक जोडीलाई बुधबार दिउँसो प्रहरीले रंगेहात पक्राउ गरेको जनाएको छ । उक्त होटलमा प्रहरीले सुराकीका आधारमा छापा मार्दा उनीहरूलाइ पक्राउ गरेको थियो । यस घटनामा पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ हिलेका राजन केसी र मोरंगको कसेनी ३ हालको बेलबारी नगरपालिका बस्ने रुपा राई ( महिलाको नाम परिबर्तन गरिएको ) रहेको बताइएको छ । बैदेशिक रोजगारीका लागी श्रीमान बिदेशमा रहेकी राई तथा केसीका बिचमा लामो समयदेखी फोन सम्पर्क रहेको थियो । यसै क्रममा राईले नै केसीलाई बेलबारीमा भेटन बोलाएको बताइएको छ । उनीहरूलाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Post a Comment
Tyo youn bhogi bhayera majja lierahekoharulai police pani kina samatnu parya ? Shristi garne Brahmaa ra Maheshwor pani rokna asamartha hune kurolai, tiniharulai police le kina chhut nadiye holaa ?tyo pani khullaa chaur maa hoina, gadibhjtrai ta lukera gareko ho.haaa kasto jhur kaam kaam garyaa police le ?