news and more entertainment

July 2013

१७ साउन, काठमाडौं । नेपाल गणतन्त्रात्मक मुलुक भएको पाँच वर्ष भैसकेको छ । तर, कतिपयको मनबाट भने राजा र राजतन्त्र अझै बाहिरिन सकेको छैन । पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि यस्तै कोटीमा पर्छिन् । माल्भ...Read more »

काठमाडौ, श्रावण १७ - सरकारले बर्डफ्लु भाइरस पुष्टि भएका सबै र्फमको कुखुरा नष्ट गर्न सकेको छैन । प्रयोगशालामा नमुना परीक्षण गर्दा भक्तपुरका पाँच र्फमको कुखुरामा बर्डफ्लु पुष्टि भएकामा बुधबारसम्म दुईवट...Read more »

चितवन, १७ साउन। चन्दा असुली गर्दै गर्दा पक्राउ परेका आफ्ना ६ जना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता गरी तत्काल रिहाइको माग गर्दै वाइसिएल चितवनले जिल्ला बन्द गरेको छ। बन्दका कारण चितवनको जनजीवन बिहा...Read more »

काठमाडौं १७ साउन । सिरहाको सिक्रौन निवासी एक महिलाले अवैध सम्बन्ध कायम राख्न कन्ट्याक्ट किलर हायर गरी पतिकै हत्या गरेको तथ्य खुलेको समाचार आजको राजधानी दैनिकमा खवर छ। सिक्रौन–७ घर भई रामनगर मिर्चैयाम...Read more »

तिमीबिनाको जीवन, सासबिनाको धडकन, म कसरी सहुँ’…..बोलको गीतमा हिरो रोज राणा र हिरोइन सौजन्य सुब्बाले बिछोडको आँसुसँगै राम्रै प्रेमालाप गरे । तर यो फिल्मी दृष्य एउटा दुःखद् इतिहासमा सिमित भएको छ । पतिसँ...Read more »

केही दिन अघि बलिउड नायुक रणबिर कपुर र अर्की नायीका क्याट्रिन कैफको समुन्द्री किनारमा मस्ती गर्दै गरेको तस्विर सार्वजनिक भयो। तस्विरमा उनिहरु स्पटनको एक समुन्द्री किनारमा अर्धनग्न अवस्थामा देखिएका छन्।...Read more »

१५ साउन,रौतहट। नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले पुर्व राजा संग सहकार्य गर्ने बताएपछी एकाएक नेकपा-माओवादी प्रति नरम देखिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले रवैया परिवर्तन...Read more »

संस्कृतमा एउटा चर्चित श्लोक छ: 'सत्यम् ब्रुयात् प्रियम् ब्रुयात्, नब्रुयात् सत्यमप्रियम्'। अर्थात् सत्य बोल, प्रिय बोल तर अप्रिय सत्य नबोल । मेरा विचारमा आफ्नो कुनै निजी स्वार्थ नभएको र देश र जनताप्रत...Read more »

गरेको आरोपमा पक्राउ परेका भारतीय टेलिभिजन नेपाल वानका नेपाल प्रमुखसुन्दर सिंह विधुरी र क्यामरा पर्सन विराज श्रेष्ठलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले सातदिन थुनामा राख्न आदेश दिएको छ । ...Read more »

बाढीपीडितको लागि राहात बोकेर सुदूरपश्चिम पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह आज आफै आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि भएनन् । कैलालीमा रहेको रुवुस होटलमा मध्यान्न आयोजित पत्रकार सम्मेलनमा पूर्व युवर...Read more »

यार्सागुम्बा संकलन गर्न गएका एक जना मृत अवस्थामा भेटिएका छन् । मंगलवार दार्चुलाको धारी ३ का ३३ बर्षिय देवसिंह कार्की मृत भेटिएका हुन् । यार्सा संकलन गरी घर फकिर्दै गरेका कार्की सित्तोला गाविसको चाइम...Read more »

लन्डन-, श्रावण १३ – तीन महिनाअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ६ सूत्रीय मागसहित ज्ञापनपत्र दिएर गोर्खा सत्याग्रह आन्दोलन घोषणा गरेका पूर्वगोर्खालीहरू आफ्ना मागप्रति बेवास्ता गरिएकामा आक्रो...Read more »

१५ साउन, काठमाडौं । विगतमा नेपाली चेलीहरु मुम्बईका कोठीमा बेचिन्थे । अहिले चेलीबेटी बेचबिखनका नयाँ-नयाँ तरिका देखा पर्न थालेका छन् । चेलिबेटी बेचबिखनविरुद्ध गैरसरकारी संस्थामा कार्यरत सामाजिक कार्यकर्...Read more »

विज्ञहरुका अनुसार उन्मुक्त हाँसोले मानिसको यौन जिवनलाई रोमाञ्चक तथा सुखी र खुसी बनाउन ठूलो योगदान गर्छ । मनोविज्ञहरुका अनुसार मज्जाको हाँसो हास्ने मानिसहरुमा युवा उमेरमै बुढ्यौलीका लक्षण देखिने समस्या...Read more »

काठमाडौं, श्रावण १५ - अध्यक्ष पुष्पकमल दाहालबाहेक सबै नेतालाई केन्द्रीय सदस्यमा घटुवा गरेको एमाओवादीले फेरि 'हेडक्वार्टर' बनाउने भएको छ । गत साता ललितपुरमा भएको विस्तारित बैठकले हेडक्वार्टरका रूपमा र...Read more »

१५ साउन, काठमाण्डौं ।एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचन सम्पन्न नभएसम्म सक्रिय राजनीतिमा होमिन शिक्षकहरूलाई निर्देशन दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीले सुरु गरेको ‘जन...Read more »

भक्तपुर, श्रावण १५ - कुखुरा व्यवसायीले र्फमको सूचना संकलन गर्न जाने पशु कार्यालयका प्राविधिकलाई खोरसम्म जान नदिँदा बर्डफ्लुबारे यथार्थ जानकारी बाहिर आउन सकेको छैन । कुखुरा बिक्री नहुने भन्दै व्यवसायी...Read more »

विश्वका विभिन्न देशमा गम्भीर किसिमका अपराध गरेर भाग्ने नेपालीको संख्या बढिरहेको छ । नेपाल र विदेशका विभिन्न अपराधमा संलग्न ७९ जना नेपाली अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन -इन्टरपोल) को रेडकर्नर नोटिस...Read more »

१४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भदौ २५ देखि असोज १४ गतेसम्म राजा फर्काउने अभियान राष्ट्रिय एकता यात्रा गर्ने निर्णय भएको बताएका छन् ।पृथ्वीनाराय शाहको घर तथ...Read more »

कार्यक्रम प्रस्तोता रेणुकालाई आजै (सोमबार) विहान नारायणी अञ्चलको नम्वरबाट मोवाईल फोनमा धम्की आएको हो । ९८५५०२२५४५ नम्वरको मोवाईलबाट प्रदीप नाम गरेका व्यक्तिले रेणुकालाई धम्काएका हुन् । उनले नेपाल वान ...Read more »

 आज ५३ वर्ष पूरा भएका संजन्य दत्त जेलमा जीवन बिताईरहेका छन् । सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोट सम्बन्धी एक मामिलामा उनले यतिखेर पुणेस्थित यरवदा जेलमा कैद सजाय भुक्तान गरिरहेका छन् ।  ब...Read more »

बबई नदीको भादापुल नजिक ड्युटीमा प्रहरी पुर्याउन जाँदा गुलरिया नगरपालिका वार्ड नं. ८ स्थित कोठिया गाउँको मोडमा प्रहरी गाडी पल्टिएको छ। जीर्ण अवस्थामा रहेको गाडी ब्रेक फेल भएर पल्टिएपछि गाडीमा सवार ८ जन...Read more »

बलिउड अभिनेता सलमान खान माथि अदालतले गैर कानुनी हत्या आरोप तय गरेको छ । मुम्बईको एक अदालतमा उनि माथि लागेको आरोप बारे आज भएको बहसमा बलिउड सुपरस्टार खान माथि हत्या आरोप तय गरिएको हो । तर खानले भने आँफु...Read more »

रौतहट, १४ साउन । रौतहट प्रहरीले ठूलो संख्यामा यहाँ प्रतिबन्धित भारतीय कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रवीन विष्टको नेतृत्वमा गएको टोलीले सदरमुकाम ग...Read more »

१४ साउन, काठमाडौं । घर जग्गा एवं आवास व्यवसायीहरुले घर जग्गाको भाउ अब नघट्ने र विस्तारै बढ्न थाल्ने दाबी गरेका छन् । उनीहरुले अहिलेको समय जग्गा किन्नका लागि उपयुक्त रहेको दाबी समेत गरेका छन् । ’महंगा...Read more »

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने बताउनु भएको छ । एक ब्यक्तिको लहडमा मुलुक चल्दा समस्या उत्पन्...Read more »

महिला साथीहरु यदि तपाइँ कोही पुरुषको यौन क्षमता वा व्यवहार कस्तो होला भन्ने बारेमा जान्न चाहनुहुन्छ भने चिन्ता नमान्नुस् तपाइँले त्यो पुरुषको यौन व्यवहार थाहा पाउन ऊसँग समागम गर्न पर्दैन । तपाइँले पु...Read more »

स्याङ्जा, १४ साउन । वर्षा केही रोकिएसँगै स्याङ्जा जिल्लामा भाइरल ज्वरो र टाइफाइडका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्लाका विशेषगरी जिल्ला अस्पताल, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र, पञ्चमूल प्र...Read more »

सुर्खेत, श्रावण १४ - विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थी सङ्गठनले आज बिहान १० बजे मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा पदमलाल देवकोटा, रजिस्ट्रार डा ठकेन्द्रप्रकाश गिरी र डिन...Read more »

काठमाडौं, साउन ९ । हामी सबैलाई थाहा छ, दैनिक रुपमा दाँत कसरी माझिन्छ र खानेकुरा कसरी खाइन्छ । किनकी, हामी आफैले दैनिक रुपमा यी कार्य गर्दै आईरहेका छौं । तर के तपाईंलाई थाहा छ, अन्तरिक्षमा दाँत कसरी र...Read more »

१३ साउन, एजेन्सी । पाकिस्तानको फैसलावादमा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश मुश्लिम र क्रिश्चियन कामदार रहेको सञ्चारमाध्यहरूले ज...Read more »

१३ साउन, काठमाडौं । सेरेमोनियल किङ वा बेबी किङ राख्ने प्रस्ताव दरवारले अश्वीकार गरेको खुलासा भएको छ । पूर्व प्रधानसेनापति रुक्माङगत कटवालले सास्कृतिक वा बेबी किङ राख्ने प्रस्ताव दरवारले अश्वीकार गरेको...Read more »

बागलुङ, श्रावण १३ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजावादीको षडयन्त्रमा नफसी आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा भाग लिन नेकपा-माओवादीलाई आग्रह गरेका छन् । निर्दलीय र चारदल...Read more »

भक्तपुर, श्रावण १३ - भक्तपुरमा प्रशासनलाई जानकारी नै नदिई मरेका कुखुरा जथाभावी फाल्ने गरेको पाइएको  छ । बाक्लो वस्तीनजिकै, राजमार्ग दायाबायाँ र एकान्त खोचहरुमा मरेका कुखुरा गन्हाउन थालेर दुर्गन्...Read more »

गुल्मी, श्रावण १३ - गुल्मी जिल्लाको जोहाङ्ग गाविसमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाईते भएका छन् । घाईतेमध्य ४ जनाको अवस्था गम्भीर छ । खैरेनीबाट बुटवल तर्फ जाँदै गरे...Read more »

भक्तपुर, श्रावण १२ - भक्तपुरको सिपाडोडमा रहेको हिमाल पोल्ट्री फर्मको कुखुरामा वर्ड फ्लु भेटिएको छ । सिपाडोल वडा २ र ९ मा रहेको पोल्ट्री फर्ममा रहेको कुखुरा परीक्षण गर्दा वर्ड फ्लु भेटिएको हो । बर्ड फ...Read more »

गुन्डा नाईके डन पक्राउ हुँदा नेपालको राजनीतिक माहोल उथलपुथल राज्नितिनै गुन्डागर्दी तिर उन्मुख डन चरी प्रहरी फन्दामा परेका छन् यहि असर २१ गते धादिंग कै अर्को टोले गुन्डा राधे भनिने राध...Read more »

काठमाडौ, श्रावण १३ - लाग्छ, पूर्वप्रधानसेनापति रुक्मांगद कटवालका निम्ति चर्चा र विवाद अभिन्न अंग हुन् । सेनापति छँदा मात्र होइन, सेवानिवृत्त जीवनमा पनि उनको यो छवि मेटिएको छैन । अनि सँगसँगै विरोधाभास...Read more »

१३ साउन, काठमाण्डौं । भारत भ्रमणमा रहनुभएका एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल आज स्वदेश र्फकदै हुनुहुन्छ । गत बुधबार भारत जानुभएका उहाँ आज सवा तीन बजे काठमाण्डौं आइपुग्ने कार्यक्रम रहेको छ । काठ...Read more »

नयाँदिल्ली , श्रावण १३ - पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग शनिबार पटनास्थित मुख्यमन्त्री निवासमा भेटवार्ता गरेका छन् । भेटमा प्रगतिको चरणमा रहेको बिहार राज्यको...Read more »

पल्लेकेले , श्रावण १३ - डेभिड मिलर र लोनवाबो सोत्सोवेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेपछि दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको तेस्रो वान-डेमा ५६ रनको जित हासिल गरेको छ । पल्लेकेलेमा पाएको जितसँगै उसल...Read more »

काठमाडौं, श्रावण १३ - नेपालले सुरुआती २२ मिनेटभित्र आक्रामक खेल पस्कँदै तीन गोल गरेपछि बंगलादेशविरुद्ध सहज जित हात पार्दै शनिबार दोस्रो साफ यू-१६ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको छ । नेपालले परम...Read more »
Load More Post
Loading...

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget