news and more entertainment

नाइट ड्रेसमा रिहाना आउटिङमा (फोटो फिचर सहित)

चर्चित पप सिंगर रिहाना बिशेषगरी अंग-प्रदर्शन का लागी चिनिन्छिन । प्रायजसो उनी सेक्सी आउटफिट्स मा देखिने गर्दछिन । आउटिङमा पनि उनी क्याजुअल नाइट ड्रेसमा हिड्ने गर्दछिन । गत मंगलबार ८ जुलाइका दिन उनी अमेरिकाको न्यूयोर्कमा पिंक सेटिन नाइट ड्रेसमा देखिएकी थिइन । 
यसमा उनका कर्व्स स्पष्ट देखिएका थिए, यसबाट के अन्दाज गर्न सकिन्थ्यो भने उनी यी सबै कुराहरूमा लापरवाहि गरिरहेकी थिइन । उनले हातमा डेनिम ज्याकेट लिइरहेकी थिइन । 
बताइए अनुसार उनी जर्मनी-ब्राजील को बीचमा हुने फुटबल वर्ल्डकपको प्रतिस्पर्धा हेर्नका लागी आफ्नो मनपर्ने ठाउँमा जाँदै थिइन । यहाँ त्यहि बेलाका केही तश्विरहरू राखिएका छन 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget