ज्ञानेन्द्रलाई स्वागत गर्न जाँदा लिएको पेट्रोलको मुल्य नतिरेको भन्दै व्यवसायी आक्रोसित भएका छन् । सोही विषय उठाउने डरले ज्ञानेन्द्र पत्रकार सम्मेलनमा सहभागि नभएको पत्रकारहरुबीच चर्चा चलेको छ । हिमानी ट्रष्टबाट संकलन भएको ३९ लाख रकम बाढीपीडितलाई वितरण गर्न पूर्व राजपरिवार सूदुरपश्चिम पुगेका हुन् । ३९ लाख रकम वितरण गर्न उनीहरुले एक करोड भन्दा बढी खर्च गरेका छन्
ज्ञानेन्द्रका ससुरा बुहारीले देखाए नाटक.. ज्ञानेन्द्र सुतेर बसे, हिमानी बोलिनन्
बाढीपीडितको लागि राहात बोकेर सुदूरपश्चिम पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह आज आफै आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि भएनन् । कैलालीमा रहेको रुवुस होटलमा मध्यान्न आयोजित पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी हिमानी शाह र सचिव विजयलक्ष्मी राणा मात्र सहभागि भएका थिए । पत्रकारसम्मेलनको आयोजना गरे पनि ज्ञानेन्द्र भने होटलमा सुतेको खबर पत्रकारलाई गराइएको थियो । पत्रकार सम्मेलनमा हिमानी शाह पनि बोल्न मानिनन् । कार्यक्रममा हिमानी ट्रष्टकी सचिव विजयलक्ष्मी राणा मात्र बोलेकी थिइन । उनले बाढीपीडितलाई राहात वितरणको कार्य सकिएको भन्दै १७ गते राजधानी फर्कने कार्यक्रम रहेको बताएकी छिन् ।

Post a Comment