उनीहरू पनि विभिन्न कार्यक्रम मार्फत आफूलाई बाहिर ल्याउने प्रयास गर्दैछन् । तेस्रो लिङ्गी हुनु कुनै अपराध तथा नराम्रो होइन भन्ने सन्देश दिँदै आफूलाई समाजमा सकेसम्म खुला रूपले हिड्न सक्ने वातावरण मिलाउनका लागि लागि नै परेका छन् ।
यस्तै वातावरण तयार गर्ने क्रममा तेस्रो लिङ्गी पनि महिला र पुरूष भन्दा कम हुदैनन् । उनीहरूपनि उत्तिकै सुन्दर हुन्छन् भन्ने सन्देश दिन फोटोशुट गरिएको छ ।
via -nepaliheadlines भिडियो हेर्न तल क्लिक गर्नुहोस
Post a Comment