news and more entertainment

तत्काल बिबाह गर्ने योजना छैनः प्रियंका

मुम्बई । चलचित्र ‘मेरी कोम’मा दुई सन्तानकी आमाको भुमिका निर्वाह गरेकी प्रियंका चोपडाको विबाहको विषयमा धेरै ठाउँमा कुरा उठेको छ । कतिपय कार्यक्रममा मिडियाले प्रश्न सोधेर हैरान पारेका छन् भने उनका साथीभाइले पनि यही प्रश्न गर्ने गरेका छन् ।
पि्रयंकाकी आमा मधु चोपडाले भने प्रियंकाको विवाहको विषयमा कुनै योजना नरहेको बनाएकी छिन् । ‘हाम्रो छोरीको बिबाह उनको इच्छा अनुसार गर्छौं । त्यसकारण हामीले कुनै दबाब दिनौं ।’ आमा मधुले भनिन् ।
प्रियंकाले पनि आमाकै भनाइमा सहमति जनाउँदै तत्काल आफ्नो बिबाहको योजना नरहेको कुरा दोहोर्‍याएकी छिन् । भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget