news and more entertainment

सबैका अगाडी ऋतिकले प्रियंकालाई काखमा लिएपछि (फोटो फिचर)

बलिउड अभिनेता ऋतिक रोशनले प्रियंकालाई काखमै लिए त्यो पनि जोन अब्राहम र अभिषेक बच्चनसँगै रहेको बेला ।
Indian Football League 8
खासमा ऋतिकले प्रियंकालाई कुनै रोमान्स सिनका लागि भन्दा पनि आइतबार देखि भारतमा शुरु भएको इण्डियन सुपरलिग फुटवल (आईएसएल) को उद्घाटन कार्यक्रममा प्रदर्शन गर्ने क्रममा प्रियंकालाई काखमा लिएका हुन् ।
Indian Football League 1
आइतबार देखि शुरु भएको कोलकाताको साल्ट लेक स्टेडियममा आईएसएल भारतमा शुरु भएको पहिलो फुटवल लिग हो ।

Indian Football League 1 Indian Football League 1
भव्य समारोहमा भारतकी सबैभन्दा धनी घरानाकी महिला मुकेश अम्बानीकी पत्नी नीता अम्बानीले आईएसएलको अध्यक्षकोरुपमा समारोहको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी मुख्य अतिथि थिइन् ।

Indian Football League 1 Indian Football League 1
त्यसैगरी मुकेश अम्बानी, अमिताभ बच्चन, अभिषेक बच्चन, हृतिक रोशन, रणबीर कपूर, सचिन तेंदुलकर, किङ अफ कोलकाता सौरव गांगुली सहित बलीउड, खेल जगतका चर्चित हस्ती थिए ।

कार्यक्रममा प्रियंका चोपडा ऋतिक रोशन लगायतका कलाकारले निक्कै रोमान्टिक माहौल बनाएका थिए ।
Indian Football League 1 Indian Football League 1
एजेन्सी
भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस 
भिडियो हेर्न मन पराउनेको लागि भिडियो तल राखिएको छ एड लाइ हटाएर भिडियो हेर्न सक्नु हुन्छ 
भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget