news and more entertainment

सन्नी लियोनमाथि आक्रमण

टेलिभिजन शो स्प्लिट्जभिलाकी प्रस्तोता तथा मेन्टर सन्नी लियोनमाथि आक्रमण भएको छ । आफ्नै टेलिभिजन शोमा प्रतियोगीले गहनाको बक्सले सन्नीमाथि प्रहार गरेका हुन् ।
कार्यक्रमका सहभागी श्रवण रेड्डीले आफ्नो प्रतिस्पर्धीलाई प्रहार गरेको राजस्थानी ज्वेलरी बक्सले सन्नीलाई लागेको हो ।

यो प्रहारपछि सन्नी लियोन एकदम रिसाइन् र अपशब्द समेत बोलिन् । श्रवणले सन्नीसँग माफी मागेपनि उनी शान्त भइनन् ।
सन्नीले सबै प्रतियोगीलाई शान्त रहन भनेपनि विचमा प्रतियोगीहरु झगडा गरेपछी उनी रिसाएकी हुन् । source: nepaliheadlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget