युरोपमा आप्रवासी माथी आक्रमण वढयो
नर्वेका जाकोव मात्र हैन युकेमा मेलोलाई पनि दुइ जनाले विदशी भएको कारण कुटेका थिए । तर विविसीको लागि डकुमेन्टी वनाउदै गरेको टोलीले यो छायान्कन गर्न सफल भएका थिए । ती दुवै जनालई प्रहरीले प्रकाउ गरेका छन । यसोत प्रकाउ परेका मध्ये एकजनाले यस अधि त्यहा कार्यरत इसियन मुलका प्रहरी महिला माथी आक्रमणको प्रयासम दश महिना जेल समेत परि सकेका थिए । blows
युरोपमा धर्म र रंगको आधारमा भेदभाव गर्न पाइदैन यसो गरेमा कानुन सजाय हुने गर्दछ । कतै तपाई पनि भेदभावको शिकार वन्नु भएको छ भन यसलाई नलुकाउनुन। यसवारेमा उजुरी गर्न नभुल्नु होला । युरोपियन युनियन तपाइको साथमा हुनेछ ।
Post a Comment