news and more entertainment

होटलमा यौनक्रियामा लिप्त जोडी प्रहरी खोरमा


 मोरङको बेलबारी २ सिसौली चौकमा रहेको गिरी होटल एण्ड लजबाट एक जोडीलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुराकीका आधारमा प्रहरीले सो होटलमा छापा मार्दा एक जोडीलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ हिलेका राजन केसी र मोरंगको कसेनी ३ हालको बेलबारी नगरपालिका बस्ने रुपा राई ( महिलाको नाम परिबर्तन ) रहेका छन ।
इलाका प्रहरी कार्यलय बेलबारीका इन्चार्ज प्रहरी निरिक्षक दुर्गा प्रसाद दहालका अनुसार बैदेशिक रोजगारीका लागी श्रीमान बिदेशमा रहेकी राई र केसी बिच लामो समयदेखी फोन सम्पर्क रहेको र सोही आधारमा राईले नै केसीलाई बेलबारीमा भेटन बोलाएको कुरा सोधपुछबाट खुलेको र अन्य कुरा अनुसन्धान भईरहेको जनाउनुभयो । होटलमा यसअघि पनि पटक पटक यौन क्रियाकलापमा संलग्न जोडीहरु पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ ।

भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget