news and more entertainment

स्तन क्यान्सरको समस्या बढ्दो रहेकोले जनचेतना जगाउन भन्दै मोडल नान्गींइन

काठमाडौँ, १७ असोज, विश्वका महिलामा स्तन क्यान्सरको समस्या बढ्दो रहेकोले जनचेतना जगाउन भन्दै आयरलैण्डकी एक मोडलले आफ्नो कपडा खोलेर तस्विर खिचाएकी छिन् । उनले आफ्नो वक्षस्थल, शरीर र पेन्टी देखाउन मात्रै यसो गरेकि भने होइनन् । उनले आफूले लगाएर फोटो खिचेको ब्रा र पेन्टी विक्री गरेर आएको पैसाको ठूलो हिस्सा क्यान्सर पीडितको लागि खर्च गर्ने उद्घोष गरेकि हुन् । आयरलैण्डकी मोडल जर्जिया साल्पाले भनेकि छिन् – 'मेरो ब्रा र पेन्टी बेचेर आएको पैसाको ठूलो हिस्सा म ब्रेस्ट क्यान्सको विरुद्धमा खर्च गर्नेछु' । २९ वर्षीया मोडल तथा रियालिटी स्टार जर्जियाले 'एलेक्सिस स्मिथ' को लिमिटेड एडिसन ब्रा लगाएर तस्विर खिची वेबसाइट तथा सामाजिक सञ्जालमा विक्रीको लागि पोष्ट गरेकि छिन् । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget