तर यहाँ पाँच अविवाहितनायीकाहरु प्रस्ततु गरिएको छ जसका प्रेमी छैनन् । यी पाँचै नायीकाहरुपछिल्लो समय इन्टरनेटमा समेत निकै खोजिएका छन् भने सामाजिक सञ्जालमा पनिनिकै लोकप्रियताको पारो बढ्दै गएको छ।
हाल यी नायीकाहुरुको नाम कसैसंग जोडिएको पनि छैन् अर्थात प्रेमी नभएका नायीकाहरु।
१.सोनमकपुर नायीका सोनमलाइ बलिउडमा निकै स्टाइलिस नायीकाका रुपमा लिइन्छ। हालउनी सम्पुर्ण रुपमा सिंगल छीन्। सोनमका हाल कोही प्रेमी छैनन्। उनको पहिलोचलचित्र ‘सावरिया’ प्रदर्शनका समयमा भने उनलाई चलचित्रका नायक रणबीरकपुरसंग जोडिएको थियो तर त्यो गलत सावित भयो।
२.सोनक्षी सिन्हासलमान खानको सुपर हिट चलचित्र दबंग बाट बलिउड छिरेकी नायीका सोनक्षी सिन्हापनि हाल सम्म प्रेमी बिहिन छिन्। सोनाक्षीको सलमानसंग पनि अफेयरको चर्चाचलेन्। प्राय उनेले ठूला नायकाहरुसंग काम गरिन् तर नाम कोहीसंग पनिजोडिएन्। उनी आजका मितिसम्म राम्रो प्रेमीको खोजीमै छिन्। सोनाक्षी पुरानानायक शत्रुघ्न सिन्हाको छोरी हु्न्।३.परिणीती चोपरा नातालेप्रिंयका चोपराको बहिनी पर्ने परिणीती चोपरालाई कसैसंग जोडिन्न। उनलेप्रेमी भेटेकी छैनन्। स्क्रिनमा सुशान्त सिंह राजपुत र अर्जुन कपुरसंगभरपुर रोमान्स गरेपनि निजि जिन्दगीमा पनि उनले योग्य केटा भेटेकी छैनन्।केही समय पहिले निर्देशक मनिश शर्मासंग अफेयर भएको चर्चा चलेको थियो तरउनले त्यसको खण्डन गरिन ।
४.श्रद्धा कपुर चलचित्र आशिकी-२ बाट रातारातबलिउडमा उदाएकी नायीका श्रद्धा कपुर पनि एक्लै छिन्। उनले डेटिङ गर्न लायककोही भेटेकी छैनन्। आशिकी-२ का नायक आदित्य रोय कपुरसंग उनको नाम जोडिएकोथियो तर पुष्टी भने हुन सकेन। उनी चर्चित खलनायक शक्ती कपुरकी छोरी हुन्।
५.डेढइश्कियाकी नायीका हुमा कुरेशीको सुन्दराको चर्चा बलिउडमा हुने गरेको छ।उनलाई निर्देशक अनुराग कश्यम र कल्लीबीचको सम्वन्ध तोडिदिएको आरोप लगाइन्छ।निर्देशक कश्यपले उनलाई चलचित्र ग्याङ अफ वासेपुरमा निर्देशन गरेका थिए।हुमाले निर्देशक कश्यमसंग कुनै सम्वन्ध नभएको बताइ सकेकी छिन्। उनी पनिप्रेमीकै खोजीमा छिन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >


Post a Comment