उनले आफ्नो वक्षस्थल, शरीर र पेन्टी देखाउन मात्रै यसो गरेकि भने होइनन् । उनले आफूले लगाएर फोटो खिचेको ब्रा र पेन्टी विक्री गरेर आएको पैसाको ठूलो हिस्सा क्यान्सर पीडितको लागि खर्च गर्ने उद्घोष गरेकि हुन् ।
आयरलैण्डकी मोडल जर्जिया साल्पाले भनेकि छिन् – 'मेरो ब्रा र पेन्टी बेचेर आएको पैसाको ठूलो हिस्सा म ब्रेस्ट क्यान्सको विरुद्धमा खर्च गर्नेछु' ।
२९ वर्षीया मोडल तथा रियालिटी स्टार जर्जियाले 'एलेक्सिस स्मिथ' को लिमिटेड एडिसन ब्रा लगाएर तस्विर खिची वेबसाइट तथा सामाजिक सञ्जालमा विक्रीको लागि पोष्ट गरेकि छिन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment