news and more entertainment

महिलाहरूलाई ‘प्रेग्नेन्ट’ बनाउँदै, मोबाइल फोन !

ल, के तापाइँले यस्तो मोबाइल एप का बारेमा सुन्नुभएको छ, जसले महिलाहरूलाइ प्रेग्नेन्ट गर्न सक्दछ अथवा उनीहरू प्रेग्नेन्ट हुनेमा शत प्रतिशत मद्दत गर्न सक्दछ । तर यो बास्तबिकता हो । अब यस्तो मोबाइल एप उपलब्ध छ, जसले महिलाहरूलाइ शत प्रतिशत सम्मको ग्यारेन्टीका साथमा प्रेग्नेन्ट हुनमा मद्दत गर्दछ । प्रेग्नेन्ट हुन चाहना गर्ने महिलाहरू पनि यी एपको मद्दत लिएर निकै खुशी छन साथै यस्ता महिलाहरूको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । जो महिलाहरू छिटो भन्दा छिटो सजिलो र भरपर्दो तरिकाले गभवती हुन चाहन्छन, उनीहरू यस प्रकारको एपको की मदद लिइरहेका छन । साथै यो कुराको खुलासा पनि भएको छ कि यो एपले आफ्नो काममा १०० प्रतिशत सफल भएको पनि भैरहेको छ । महिलाहरूलाइ प्रेगनेन्ट हुन मद्दत गर्ने यो मोबाइल एपले महिलाहरूलाइ गर्भाधानको तरीका बताउने गर्दछ साथै यस अवस्थाका क्रममा शरीरलाइ राम्रो तरिकाले सम्झने र स्वास्थ्यमा समेत नजर राख्ने गर्दछ । यो मोबाइल एप यूजर महिलाको सेक्स लाइफ, माहिनावारी चक्र, शरीर तथा स्वास्थ्य सम्बधी मापदण्ड तथा शारीरिक समस्याहरूको पुरै रेकर्ड राख्दछ । साथै यसले गर्भधारण गर्ने उचित समयको बारेमा समेत बताउँदछ । महिलाहरूलाइ गर्भवती बनाउने यस एपमा उनीहरूको सेक्स लाइफका बारेमा पुरै जानकारी दिनुपर्ने हुन्छ, जस्तै कि उनीहरू कहिले सेक्स गर्दछन वा गर्दैनन, उनीहरू खुसी छन वा छैनन, चरम सुखलाइ लिएर कस्तो अनूभूति गर्दछन आदि-आदि । त्यसपछि यस एपले आफैं गर्भधारण गर्ने उचित समय बताउँदै पूरै स्थितिमा नजर राख्दछ । महिलाहरूलाइ १०० प्रतिशत गर्भवती बनाउने दावी गर्ने यस मोबाइल एपका बारेमा डक्टरहरूले समेत यस्ता केही एपहरू रहेका छन, जुन पुर्ण सटीक रहेका कारण यसले फाइदा उठाउन सकिने बताएका छन । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस 

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget