news and more entertainment

अर्वपतिको भावी श्रीमती नाङ्गो नाचेर उत्तेजित

अस्ट्रेलियाका ६१ वर्षीय अर्वपति ज्योफ्री एल्डस्टनकी भावी श्रीमती तथा मोडल गाबी एउटा उत्तेजक म्युजिक भिडियोमा देखा परेकी छन् । उक्त भिडियोमा उनले पूर्ण रूपमा नाङ्गिएर डान्स गरिरहेकी छन् । गाबीलाई उत्तेजक दृश्य दिने मोडलका रूपमा चिनिन्छ । यसपटक नाङ्गो नाच रचेर उनले यसअघिका उत्तेजना जगाउनेखालका सबै मोडअर्वपतिको भावी श्रीमती नांगै नाचे पछिलिङलाई माथ गरेकी छिन् ।gabi
म्याक्सिम म्यागजिनको कभरमा आइसकेकी गाबी डिजे पनि हुन् । यो म्युजिक भिडियोमा उनले जिउभरीमा एकसरो चप्पल मात्र लगाएकी छन् । म्युजिक भिडियोको गीतमा ताल मिलाउँदै उनी पुरै नाङ्गो हुन्छिन् । भिडियोमा उनी कयौ पटक आक्रोशित मुद्रामा आफूलाई देखाउन खोज्छिन् । (एजेन्सी) भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget